• असोज २८, २०८३, बुधवार Wednesday, 14 October, 2026

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

  • खबरदाता

कांग्रेस सभापतिमा गगन थापा निर्वाचित

नेपाली कांग्रेसको सभापतिमा गगन थापा निर्वाचित भएका छन् । कांग्रेसको जारी १५औँ महाधिवेशनबाट गगन सभापतिमा निर्वाचित भएका हुन् ।

उनले ६ हजार ५८४ मत प्राप्त गरे । उनका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरे । ५४ मत बदर भएको छ ।

जम्मा सात हजार १३ मत खसेको थियो । सभापति गगनले कुल खसेको मतको ९३.८८ प्रतिशत मत प्राप्त गरेका छन् । खड्गीले ५.३५ प्रतिशत मत प्राप्त गरेका छन् ।

  • प्रकाशित मिति : असोज २४, २०८३, शनिवार ०५:३७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८