• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
सामाजिक सुरक्षा कोषमा ९४ अर्ब
  • खबरदाता

सामाजिक सुरक्षा कोषमा हालसम्म कुल ९४ अर्ब नौ करोड एक लाख ७९ हजार रुपैयाँबराबरको रकम जम्मा भएको छ । कोषले १७ अर्ब २९ करोड ३० लाख ५१ हजारबराबरको रकम योगदानकर्तालाई भुक्तानी समेत गरेको छ । कोषमा कुल २५ लाख ९२...

वैशाखयता चार हजार ६०० विपद्जन्य घटना, ३३५ जनाको मृत्यु
  • खबरदाता

यो वर्षको कात्तिक १५ गतेसम्म देशभर चार हजार ५९७ वटा विपद्जन्य घटना भएको छ । वैशाखयताका ती विपद्का घटनामा परेर शनिबार ९कात्तिक १५०सम्म ३३५ जनाको मृत्यु भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार,...

कमजोर बन्दै ‘मोन्था’, केही स्थानमा वर्षाको सम्भावना
  • खबरदाता

बङ्गालको खाडीबाट उठेको ‘मोन्था आँधी’का कारण प्रभावित भएको देशभरको मौसममा क्रमशः सुधार हुँदै गए पनि केही स्थानमा वर्षाको सम्भावना कायमै छ। जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको...

खराब मौसमका कारण भरतपुर सहित तीन विमानस्थलमा उडान स्थगित
  • खबरदाता

खराब मौसमको कारण तीन विमानस्थलमा उडान अवरुद्ध भएको छ। बिहीबारदेखि निरन्तर वर्षाका कारण मौसम अनुकूल नहुँदा भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार उडान स्थगित गरिएको हो । पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण शनिबार पनि...

मनाङको तिलिचो बेसक्याम्पमा फसेका पर्यटकको उद्धार
  • खबरदाता

मनाङको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेसक्याम्पमा अलपत्र परेका ११ जना आन्तरिक पर्यटकको उद्धार गरिएको छ । शनिबार बिहान ६ बजे सशस्त्र प्रहरी बलले उनीहरूको उद्धार गरेको हो । यसअघि दुई चिनियाँ नागरिक र १३ नेपाली गरी जम्मा १५ जना पर्यटक...

आज हरिबोधिनी एकादशी, तुलसीको व्रत र पूजा गरी मनाइँदै
  • खबरदाता

आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी पर्व आज तुलसी र दामोदरको विवाह गरी मनाइन्छ । आसार शुक्ल...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७३ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६४ रुपैयाँ र...

आज २०८२ साल कात्तिक १५ गते शनिबारको राशिफल
  • खबरदाता

आज २०८२ साल कात्तिक १५ गते शनिबार। कात्तिक शुक्ल पक्षको दशमी तिथि। तदनुसार सन् २०२५ नोभेम्बर १ तारिख। तुलसी विवाह एवम् हरिबोधनी एकादशी व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।...

मुस्ताङको सरिबुङ पासमा विदेशी पदयात्रीसहित १४ जना सम्पर्कविहीन
  • रासस

मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका १४ जना पदयात्री तीन दिनदेखि सम्पर्कविहीन भएका छन् । यहाँको लोघेकर दामोदरकुण्ड-४ याराबाट दामोदरकुण्ड हुँदै सरिबुङ पास हुँदै मनाङको फुगाउँ निस्किने क्रममा हिमपातका कारण मङ्गलबारदेखि तीन जना अष्ट्रियन नागरिकसहित ११ जना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८