• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026

खराब मौसमका कारण भरतपुर सहित तीन विमानस्थलमा उडान स्थगित

  • खबरदाता

खराब मौसमका कारण भरतपुर सहित तीन विमानस्थलमा उडान स्थगित

खराब मौसमको कारण तीन विमानस्थलमा उडान अवरुद्ध भएको छ। बिहीबारदेखि निरन्तर वर्षाका कारण मौसम अनुकूल नहुँदा भरतपुर, सुर्खेत र तुम्लिङटार विमानस्थलमा शनिबार उडान स्थगित गरिएको हो ।

पश्चिमी वायु र अरब सागरमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण शनिबार पनि देशको विभिन्न स्थानमा वर्षा भइरहेको छ ।

भोलिदेखि देशका अधिकांश भूभागमा मौसम खुल्दै जाने मौसमविद्हरूले बताएका छन् ।

  • प्रकाशित मिति : कात्तिक १५, २०८२, शनिवार ११:१२ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८