• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
प्रहरीप्रति नागरिकको विश्वास छ, शान्तिपूर्ण निर्वाचन गराउँछौँ : प्रहरी प्रवक्ता काफ्ले
  • रासस

नेपाल प्रहरीले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रतिबद्ध रहेको स्पष्ट पारेको छ । निर्वाचन सुरक्षालाई लिएर केही राजनीतिक दलबाट विभिन्न प्रश्न उठाइरहेको सन्दर्भमा निर्वाचनको भित्री घेरामा रही सुरक्षा प्रदान गर्ने मुख्य जिम्मेवारीमा रहेको नेपाल...

सुनसरी– १ बाट चुनाव लड्‌ने हर्क साम्पाङको घोषणा
  • खबरदाता

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुनसरी– १ बाट प्रतिनिधिसभाको चुनाव लड्ने घोषणा गरेका छन् । आगामी २१ फागुनमा हुने चुनावमा सुनसरी– १ बाट लड्‌ने घोषणा उनले फेसबुकमार्फत गरेका हुन् । २०७९ को स्थानीय तहको निर्वाचनमा साम्पाङ धरान उपमहानगरपालिकाको मेयरमा...

यी हुन् राष्ट्रियसभामा कांग्रेसका नौ उमेदवार
  • खबरदाता

नेपाली कांग्रेसले राष्ट्रियसभाका लागि नौजना उमेदवारको नाम टुंग्याएको छ । कांग्रेसले एमाले र जनता समाजवादी पार्टीसँग मिल्नेगरी आफूलाई नौ सिट राखेर तालेमल गरेको नेपाली कांग्रेसका नेता रमेश लेखकले जानकारी दिए । सहमतिअनुसार कांग्रेसले नौ, एमालेले आठ र जसपा नेपालले एक...

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
  • खबरदाता

ललितपुर – सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनबीच भेटवार्ता भएको छ। लुभुलामाटारस्थित लिङ्देन निवासमा भएको भेटमा विर्वाचनको वातावरण बनाउनका लागि छलफल भएको सन्चारमन्त्री खरेलले जानकारी दिए। मन्त्री खेलसँगको भेटमा अध्यक्ष लिङ्देनले निर्वाचनका लागि राप्रपा...

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • रासस

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ५७ पैसा तोकिएको छ। यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ५७ पैसा र...

थप २ देखि ३ डिग्री तापक्रम घट्ने सम्भावना
  • खबरदाता

देशका केही भूभागमा आज बदली हुने भएको छ । तराई क्षेत्रमा हुस्सु र कुहिरो लाग्नेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहानैबाट तराईमा हुस्सु र कुहिरो लागेको छ । दिउँसो तराई भूभागका अधिकांश स्थानमा हुस्सु र कुहिरो रहनेछ ।...

कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक बस्दै
  • खबरदाता

नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ । बिहान ९ बजे ललितपुरको सानेपास्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले बोलाइएको छ। बैठमा पार्टी महाधिवेशन विवादबारे नेताहरूले धारणा राखिरहेका छन् । विशेष महाधिवेशन गर्ने महामन्त्रीद्वय...

राष्ट्रियसभा सदस्यको उमेदवारी मनोनयन आज
  • खबरदाता

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उमेदवारहरुको मनोनयन हुँदै छ । माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन हुँदै छ । आज बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ । निर्वाचन आयोगले राष्ट्रियसभामा...

आज २०८२ साल पुस २३ गते बुधबारको राशिफल
  • खबरदाता

आज २०८२ साल पुस २३ गते बुधबार तदनुसार सन् २०२६ जनवरी ७ तारिख । माघ कृष्ण पक्षको चतुर्थी तिथि । अरनिको स्मृति दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८