• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कोरोनाको संक्रमणको चक्र तोड्न चुनौती
  • अन्य पत्रिका

  माघ १७, २०७८ कोरोना भाइरस संक्रमणका लक्षण देखिन्छ। रुघामार्गी लाग्छ । खोकीले सताउँछ । तर, धेरैव्यक्ति परीक्षण नगराई घरमै बस्ने प्रवृत्ति देखिएको छ। स्वास्थ्य केन्द्रमा गई परीक्षण नगर्दा संक्रमितको तथ्यांक यकिन छैन। जसकारण संक्रमणको चक्र तोड्न चुनौती थपिएको विज्ञ...

आजदेखि तनहुँका बालबालिकालाई मोडर्ना खोपको दोस्रो मात्रा
  • रासस

  माघ १७, २०७८ तनहुँका बालबालिकालाई कोरोना विरुद्धको मोडर्ना खोपको दोस्रो मात्रा दिइने भएको छ ।​ यसअगाडि नै पहिलो मात्रा लगाइसकेका १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई दोस्रो मात्रा दिन लागिएको हो । जिल्लामा गत पुस ८ देखि १३...

नगरपालिका भित्रै खानेपानीको चरम अभाव, १४ घरपरिवारले गाउँ छाडे
  • रासस

  माघ १६,२०७८ खाँदबारी । सङ्खुवासभामा खानेपानीको चरम अभाव भएपछि बसाइँ सर्ने क्रम तीव्र भएको छ । खानेपानीको हाहाकार भएपछि चैनपुर नगरपालिका–१० का विभिन्न गाउँका १४ परिवारले गाउँ छाडेका छन् । वर्षौंदेखि खानेपानी अभाव भएका कारण चैनपुर–१० का १४ घरपरिवार...

एक किलो अवैध सुनसहित पोखराबाट एकजना पक्राउ
  • रासस

  माघ १६, २०७८   प्रहरीले एक किलो आठ ग्राम अवैध सुनसहित एकजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, कास्की तथा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको संयुक्त प्रहरी टोलीले पोखरा महानगरपालिका–३० पावरहाउसमा जाँचका क्रममा रमेश सुनारलाई उक्त परिमाणको सुनसहित...

अझै केही दिन मौसममा सुधार नहुने
  • खबरदाता

  माघ १६,२०७८ पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अझै केही दिन मौसम सुधार नहुने भएको छ । उक्त मौसमी प्रणालीका कारण केही दिन देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान...

कमल थापाको लिङ्देन प्रति आक्रोश : मलाई भित्तामा पुर्‍याउँदा पार्टी दुर्घटनामा पर्दैछ
  • खबरदाता

  माघ १६,२०७८   राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० का पूर्वअध्यक्ष कमल थापाले आफु अहिले पनि पार्टीको बृत्तर हित र एकताको पक्षमा रहेको बताएका छन। आफूले उठाएका सैद्धान्तिक, राजनीतिक र सांगठनिक विषयलाई पार्टी अध्यक्ष सामु जानकारी गराएको तर अध्यक्षले सो कुरालाइ...

चितवनमा ४७ संक्रमित थपिदा १९४ निको भए
  • खबरदाता

परिक्षण गरिएकामध्ये २१ प्रतिशतमा संक्रमण। माघ १६ ,२०७८ चितवनक ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय चितवनका अनुसार २२० जनाको पिसीआर परिक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये सबै भन्दा धेरै ३९ जना...

डोटीमा रगतका लागि सेना र प्रहरीकै भर
  • रासस

  माघ १६, २०७८   जिल्लामा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ । रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत...

चितवनका सुरक्षाकर्मिले सोध्लान, ‘तपाइँको मास्क खै ?’
  • खबरदाता

  माघ १६,२०७८ चितवन । कोरोनाका संक्रमित दिनहुँ थपिन थालेपछि जिल्लामा मास्क अभियान सुरु गरिएको छ। आइतबार बिहान प्रमुख जिल्ला अधिकारी सहितको टोली तपाइँको मास्क खै भन्ने अभियान सुरु गरेका हुन। जिल्ला प्रहरी , जिल्ला ट्राफिक , सामुदायिक प्रहरी र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८