माघ २९,२०७८ अमेरिकाले नेपाललाई दिने भनेको ५० करोड अमेरिकी डलर सहायतासम्बन्धी सम्झौता एमसीसीको पक्ष र विपक्षमा अहिले देशको राजनीतिक माहोल तातेको छ । यसका पक्षधरहरु यो सम्झौता देशको दूरगामी हितमा रहेको तर्क गर्छन् भने आलोचकहरु राष्ट्रियतामा आघात पर्ने बताउँछन् ।...
माघ २९,२०७८ झापाको एक चाउचाउ कम्पनीमा लागेको आगो अहिले सम्म नियन्त्रणमा आउन सकेको छैन । मेचीनगर नगरपालिका १४ दुहागढीस्थित मनषा थाइफुड्स उद्योगमा आज बिहान आगलागी भएको हो। आगो अहिलेसम्म पनि निभाउन सकिएको छैन । नेपाल रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष...
माघ २९,२०७८ आगामी तीन दिनसम्म मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहे पनि त्यसको उल्लेखनीय असर नदेखिएको महाशाखाको विश्लेषण छ । उक्त मौसमी प्रणालीको प्रभावले अहिले देशको पहाडी भू–भागमा आंशिक...
माघ २९, २०७८ दुई प्याकेजमा विस्तार भइरहेको नारायणघाट–बुटवल सडक खण्डमा स्वीकृत डीपीआरमा उल्लेख भएभन्दा चारदेखि पाँच सय गुणा बढी सङ्ख्यामा रुख कटान गरिएको छ । प्रतिनिधि सभाअन्तर्गतको विकास तथा प्रविधि समितिको शुक्रबारको बैठकमा प्रस्तुत गरिएको विवरणअनुसार पहिलो चरणमा ५७६ र...
माघ २९, २०७८ नेपाल डेरी एशोसियशन र डेरी उद्योग सङ्घले दूधको मूल्य लिटर १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । निजी क्षेत्रबाट दूध बिक्री गर्ने यी दुई डेरी उद्योगले यहाँ आज पत्रकार सम्मेलन गरी सरकारले निर्धारण गरेको दूधको मूल्य...
माघ २८,२०७८ प्रहरी प्रधान कार्यालयले चितवनको प्रहरी उपरीक्षक नवराज अधिकारीलाइ काज सरुवा गरेको छ। यस्तै महोत्तरी र बर्दियाका प्रहरी प्रमुखको पनि काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महोत्तरीमा कृष्ण पंगेनी र बर्दियामा बिरेन्द्र शाहीको काज...
माघ २८,२०७८ नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी चितवन सहित १६ जिल्लामा फागुन १३ गते चुनाव हुने भएको छ। शुक्रबार बसेको कांग्रेसको निर्वाचन समितिको बैठकले मधेसका सबै ८ जिल्ला र अरू प्रदेशका ८ जिल्लामा १३ गते अधिवेशन गर्ने निर्णय गरेको समिति...
२०७८,२८माघ । यहाँ बर्डफ्लू रोगको सङ्क्रमण पुनःदेखिएको छ । राप्ती नगरपालिका–६ स्थित अनिता पशुपक्षी कृषि फर्ममा बर्डफ्लू देखिएको हो । प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले कुखुरा मर्न थालेपछि यही माघ २५ गते नमूना सङ्कलन गरी काठमाडौँ पठाइएकामा बिहीबार सङ्क्रमण...
२०७८, २८ माघ । कोरियाली सरकारको प्राविधिक तथा आर्थिक सहयोगमा भरतपुर महानगरको फोहोर व्यवस्थापन गरिने भएको छ । दुई देशबीच सम्झौता गरी रु एक अर्ब २५ करोड (११.१४ मिलियन अमेरिकी डलर) को लागतमा ल्याण्डफिल्डसाइड निर्माण गर्न लागिएको हो ।...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८