• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
राष्ट्रपति पौडेलको यस्तो छ जापान भ्रमणको कार्यतालिका
  • खबरदाता

राष्ट्रपति रामचन्द्र पौडेल जापानको औपचारिक भ्रमणका लागि गएराति त्यसतर्फ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, मन्त्रीगण, सुरक्षा निकाय प्रमुख, नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपालका लागि जापानी राजदूतलगायतले राष्ट्रपति पौडेललाई...

कस्तो छ तपाईको भाग्य ? हेर्नुस सोमबारको राशिफल
  • खबरदाता

आज २०८२ साल माघ १९ गते सोमबार फागुन कृष्ण पक्षको प्रतिपदा तिथि । तदनुसार सन् २०२५ फेब्रुअरी २ तारिख । विश्व सीमसार दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही...

स्वस्थानी व्रतकथा समापन गरिँदै
  • खबरदाता

माघ शुक्ल पूर्णिमाका दिन आइतबार एक महिना लामो स्वस्थानी व्रतकथा समापन गरिँदै छ । पौष शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा सुरु गरेको एकमहिने स्वस्थानी व्रत आइतबार विधिपूर्वक समापन गर्न लागिएको हो । पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत...

कति पुग्यो डलरको भाउ रु यस्तो छ विदेशी मुद्राको विनिमयदर
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १२...

आज २०८२ साल माघ १८ गते आइतबारको राशिफल
  • खबरदाता

आज २०८२ साल माघ १८ गते आइतबार माघ शुक्ल पक्षको पूर्णिमा तिथि । तदनुसार सन् २०२६ फेब्रुअरी १ तारिख । श्री स्वस्थानी व्रत समाप्ती । पूर्णिमा व्रत । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद...

राष्ट्रपति पौडेलको जापान भ्रमण आजदेखि
  • खबरदाता

राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने भ्रमणको सिलसिलामा आइतबार (माघ १८ गते) त्यसतर्फ प्रस्थान गर्दै छन् । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान जान लागेका हुन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल...

१५ जिल्लाको मतपत्र छपाइ सम्पन्न
  • खबरदाता

आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको १५ जिल्लाको मतपत्र छपाइको काम सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार हालसम्म कुल १५ जिल्लाका १८ निर्वाचन क्षेत्रको मतपत्र छपाइको काम सम्पन्न भएको छ । मतपत्र छपाइको काम...

संघीयता विरोधीलाई मधेशबाट हराउनु पर्छ : सीके राउत
  • खबरदाता

जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सङ्घीयता विरोधी पार्टी भएको बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठकले पारित गरेको नीति सङ्घीयता विरोधी रहेको उल्लेख गर्दै पार्टीका कुनै एक व्यक्तिले मधेशको...

बालेनको घरमा चोरी
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको काठमाडौंस्थित घरमा चोरी भएको छ । बालेन र उनकी श्रीमती सविना काफ्ले चुनाव प्रचारका लागि काठमाडौंबाहिर रहेका बेला घरमा चोरी भएको हो । उनको घरमा चोर पसेर घरका रहेका सामान चोरी भएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८