• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १३ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७३ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ ९४...

समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
  • खबरदाता

प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ । निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फको अन्तिम बन्दसूचीको नामावली अनुसार एक हजार ७७२ जना महिला छन् । पुरुष एक...

आज २०८२ साल माघ २१ गते बुधबारको राशिफल
  • खबरदाता

आज २०८२ साल माघ २१ गते बुधबार फागुन कृष्ण पक्षको तृतीया तिथि। विश्व क्यान्सर दिवस। तदनुसार सन् २०२६ फेब्रुअरी ४ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको...

कांग्रेसले केन्द्रबाटै खटायो निर्वाचन तयारी अनुगमन टोली, कसले कहाँको जिम्मा पाए ?
  • खबरदाता

नेपाली कांग्रेसले प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति केन्द्रीय प्रतिनिधि खटाएको छ । उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा रहेको केन्द्रीय निर्वाचन परिचालन समितिले प्रतिनिधि खटाएको हो । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार, पाँचरसात दिनभित्र वास्तविक अवस्थाबारे केन्द्रमा रिपोर्टिङ गर्न केन्द्रीय टोली खटाइएको हो...

सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसद्‌बाट फिर्ता लिने सरकारको निर्णय
  • खबरदाता

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संघीय संसद्‌बाट फिर्ता लिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसद्‌बाट फिर्ता लिन स्वीकृत प्रदान गर्ने निर्णय...

मोरङमा श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
  • खबरदाता

विराटनगर । मोरङको रंगेलीमा श्रीमान्‌ले श्रीमतीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रंगेली नगरपालिका–५ बहुवन बस्ने अन्दाजी २१ वर्षीय मुकेशकुमार मण्डलले सोही वडाको धनपट्टीस्थित ससुराली पुगेर पत्नीको हत्या गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार...

सिगाना बन्यो ‘सुन्तला गाउँ’, भित्रियो चार करोड
  • रासस

सिगाना अर्थात् ‘सुन्तला गाउँ’। सुन्तला गाउँका रूपमा परिचय कमाइसकेको बागलुङ नगरपालिका–८ सिगानाका किसानले बर्सेनि सुन्तला उत्पादमा वृद्धि गरिरहेका छन्। गत वर्ष पाँच लाखमा धादिङका व्यापारीलाई सुन्तला बगैंचा जिम्मा लगाएका अनन्त खड्काले यसपटक भने सात लाख ५० हजारमा सुन्तला बगैंचा एकमुष्ट...

कति छ युरोपियन युरोको मूल्य ?
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ १३ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७३ पैसा तोकिएको छ । युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४१ पैसा...

प्रत्यक्षतर्फको ४० लाख मतपत्र छापियो
  • खबरदाता

फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको ३९ लाख ९८ हजार मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार ३० जिल्लाको मतपत्र छपाइको काम सकिएको छ । आयोगले जनक शिक्षा सामग्री केन्द्र भक्तपुरमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८