राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन शाहको काठमाडौंस्थित घरमा चोरी भएको छ ।
बालेन र उनकी श्रीमती सविना काफ्ले चुनाव प्रचारका लागि काठमाडौंबाहिर रहेका बेला घरमा चोरी भएको हो ।
उनको घरमा चोर पसेर घरका रहेका सामान चोरी भएको खबरपछि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छन् ।
बालेन चुनावी प्रचारका लागि जुम्लामा आयोगजना गर्ने भनिएको कार्यक्रम स्थगित गरेर फर्किएका छन् ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८