• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
अब जग्गा धितोमा राखेर ऋण लिन नपाइने
  • खबरदाता

जेठ ३१,२०७९   अब जग्गा धितोमा राखेर ऋण लिन नपाइने भएको छ । तोकिएको मापदण्ड अनुसार वर्गीकरण भएपछि मात्र बैंक, वित्तिय संस्था वा सहकारी संस्थाबाट जग्गाको धितो वा बन्धक पारित गर्न भुमि व्यवस्था तथा सहकारी गरिबी निवारण मन्त्रालयले निर्देशन दिएको...

मल नआउँदै सुरु भयो झापामा रोपाइँ
  • खबरदाता

जेठ ३१,२०७९   मनसुन सक्रिय भएसँगै जिल्लामा धान रोपाइँ सुरु भएको छ । रोपाइँसँगै किसानलाई चाहिने डिएपी मल भने एक हप्ताभित्रमा मात्र आउने साल्टड्रेडिङ कर्पोरेसन विर्तामोडले जनाएको छ । कर्पोरेसन विर्तामोडका प्रमुख प्रेमप्रसाद भट्टराईले पूर्वका चार जिल्लाका लागि एक हजार...

गोलाप्रथाबाट जिसस चितवनको प्रमुखमा चुनिए एमालेका अधिकारी
  • खबरदाता

जेठ ३१,२०७९   चितवन - जिल्ला समन्वय समिति चितवनको प्रमुखमा एमालेका नारायण अधिकारी निर्वाचत भएका छन। मंगलबार भएको निर्वाचनमा एमालेका अधिकारी र काङ्ग्रेसका पुर्ण बहादुर रानाभाटको बराबर मत आएपछि दोस्रो चरणमा गोलाप्रथा गरिएको थियो । गोलाप्रथाबाट अधिकारी प्रमुखमा निर्वाचित भएका...

प्रेमी भेट्न गएकी लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली पक्राउ
  • खबरदाता

जेठ ३१,२०७९ लुम्बिनी प्रदेशकी स्वास्थ्य, जनसंख्या राज्यमन्त्री बिमला खत्री वली पक्राउ परेकि छन। एक महिला र उनकी छोरीलाई हातपात गरेको आरोपमा वलीलाई मंगलबार बिहान प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ बस्ने...

देवघाटमा तीनमुखे पुल निर्माण गरिने
  • खबरदाता

जेठ ३१, २०७९ दमौली – गण्डकी प्रदेश सरकारले त्रिशूली र कालीगण्डकीको सङ्गमस्थल देवघाटमा तीनमुखे पुल निर्माण गर्ने भएको छ । बागमती प्रदेश सरकारसँगको समेत सहकार्यमा देवघाटमा तीनमुखे पुल निर्माण गर्न लागिएको हो । गण्डकी प्रदेश सरकारले तनहुँ, चितवन र नवलपुर...

अब काठमाडौंका २ सय २० स्थानमा सार्वजनिक शौचालय
  • खबरदाता

जेठ ३१, २०७९ काठमाडौं महानगरपालिकाले राजधानीका सात बैंकसहित ३३ निकायका शोचालयलाई सार्वजनिक रूपमा प्रयोग गर्न स्वीकृत दिने तयारी गरेको छ। कामपाले सार्वजनिक शौचालयको प्रयोग गर्न दिन इच्छुक होटल, रेस्टुराँ, बैंक, व्यापारिक भवन, मल, सपिङ कम्प्लेक्स, कम्पनी, फर्म, व्यावसायी, गैरसरकारी संघसंस्थाको...

एमाले र माओवादी वाम गठबन्धनतर्फ उन्मुख
  • खबरदाता

  जेठ ३१, २०७९   मुलुकका दुई ठुला कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र वाम गठबन्धनतर्फ उन्मुख हुन थालेका छन् । स्थानीय तहको निर्वाचनपछि विभिन्न तहबाट वाम गठबन्धनको कुरा उठिरहेका बेला ती दुई दलका नेताहरूले वाम गठबन्धनतर्फ चासो...

‘मृतक मतदाताको नाम आयोग एक्लैले हटाउन सक्दैन’
  • खबरदाता

जेठ ३१, २०७९   प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले मतदाता नामावलीबाट मृतक मतदाताको नाम हटाउने कार्य निर्वाचन आयोग एक्लैले गर्न नसक्ने बताएका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा प्रयोग भएको मतदाता नामावलीमा करिब छ लाख ४२...

अघि बढ्यो वाम गठबन्धनको तयारी, सार्थक रुप लेला ?
  • खबरदाता

  जेठ ३१, २०७९ तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट तीन समूहमा विभाजित कम्युनिस्ट पार्टीलाई एक ठाउँमा ल्याउने प्रयास सुरु भएको छ । नेपालका कम्युनिस्ट पार्टी विभाजित हुँदा गैर कम्युनिस्टहरू हावी भएकाले कम्युनिस्ट पार्टीहरू एक हुनुको विकल्प नभएको निष्कर्ष नेताहरूको छ...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८