• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आज सार्वजनिक बिदा, बकर ईद (इदुल जोहा) मनाइँदै
  • खबरदाता

असार २६,२०७९   मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर ईद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ। इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर ईद मनाउने धार्मिक विधि छ। मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा...

सात लाख करदाता थपिए
  • खबरदाता

असार २६, २०७९ एक वर्षको अवधिमा करिब सात लाख करदाता थपिएका छन् । अर्थ मन्त्रालयका अनुसार २०७८ वैशाखदेखि २०७९ वैशाखसम्मको अवधिमा छ लाख ९२ हजार ७१८ करदाता औपचारिक रूपमा दर्ता भएका हुन् । मन्त्रालयको तथ्याङ्कअनुसार यो एक वर्षको अवधिमा एक...

मन्त्री क्वार्टरका सामान पूर्वमन्त्रीका घरमा
  • खबरदाता

असार २६, २०७९ निवर्तमान मन्त्रीहरुले सरकारी आवास गृह छाड्दा आवासका सामान घरतिर लिएर जाने गरेका छन् । मन्त्रीको प्रयोगका लागि सरकारी सुविधामा आवासमा राखिएका भाँडाकुँडा, पर्दा, पङ्खा, टेलिफोन सेट, प्रिन्टर वासिङ मेसिनलगायतका सामग्री बहिर्गमन हुँदा उनीहरुले लिएर जाने प्रवृत्ति यसपटक...

आज हरिशयनी एकादशी, तुलसीको नयाँ बिरुवा रोपेर मनाइँदै
  • खबरदाता

असार २६,२०७९   प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ...

कमिसन प्रथालाई निरुत्साहित गर्न भि ग्रुपको ‘घडेरी बजार डटकम’
  • खबरदाता

असार २६,२०७९   चितवन । अध्ययन गरेर हातमा सर्टीफिकेट भएर के हुन्छर भन्ने प्रश्न नेपालमा धेरै सुन्ने गरिन्छ तर पुर्वाञ्चल विश्वविद्यालयबाट एमविए उत्तीर्ण गरेका एक युवाले भने घडेरी बजार डटकमको सुरूवात गरेका छन। एक बर्ष अगाडि मात्र एमविए उत्तीर्ण गरेका...

८४ करोडको हतियार किन्दै सरकार
  • खबरदाता

असार २६, २०७९ सरकारले आर्थिक वर्षको अन्तिममा नेपाल प्रहरीलाई हतियार तथा भिड नियन्त्रणका सामग्री खरिद गर्ने तयारी गरेको छ। मुलुकको अर्थतन्त्र कमजोर भएका बेला प्रहरीलाई तत्काल आवश्यक नभएको घातक हतियार खरिद गर्ने तयारी भएको हो।   प्रहरीलाई हतियार किन्न मन्त्रिपरिषद्ले...

फेसबुकके साथी बनेर चितवनमा एकै ब्यक्तिबाट २६ लाख ठगी
  • खबरदाता

असार २५,२०७९ चितवन - सामाजिक संजाल फेसबुकमा साथी बनेर २६ लाख भन्दा बढी रकम ठगीको आरोपमा एक महिला पक्राउ परेकी छन। पक्राउ पर्नेमा पुर्बी  नवलपरासीको गैडाकोट नगरपालिका वडा नम्वर ११ घर भएकि बर्ष २६ कि सम्भावी पौडेल रहेको चितवन प्रहरीले...

आचार्यले भने , ‘श्रमको उचित मूल्याङ्कनको लागि मेरो उम्मेद्बारी’
  • खबरदाता

असार २५,२०७९   चितवनः नेपाल प्रेस युनियनको नबौं महाधिबेशनका लागि वरिष्ठ उपाध्यक्ष दिपक आचार्यले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन । नेपाल प्रेस युनियन चितवन शाखाले आज भरतपुरमा सभाको आयोजना गरी आचार्यको उम्मेदवारी घोषणा गरेको हो । वि। सं। २०५३ साल...

पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना संक्रमण
  • खबरदाता

असार २५,२०७९   नेपालमा पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म कोरोनाबाट ११ हजार ९५२ जनाले ज्यान गुमाएका छन्। शनिबार ३१ जना...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८