• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
गोली लागेका जापानका पूर्वप्रधानमन्त्री सिन्जोको निधन
  • एजेन्सी

असार २४ ,२०७९   जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधन भएको छ। शुक्रबार बिहान आक्रमणमा परेका आबेको दिउँसो उपचारका क्रममा निधन भएको जापानी प्रसारण संस्था एनएचकेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ। ६७ वर्षीय आबेमाथि शुक्रबार बिहान पश्चिम जापानको नारा...

झापामा तीन पालिकामा‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला
  • खबरदाता

असार २४ ,२०७९   जिल्लाका १५ पालिकामध्ये तीन पालिकामा ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित फेला परेका छन्। मेचीनगर, अर्जुनधारा र विर्तामोड नगरपालिका क्षेत्रमा नाइरोबीका पीडित फेला परेको बताइएको छ।   'बिहीबार मात्र १०० जना ‘नाइरोबी फ्लाइ’का सङ्क्रमित आएु, अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द...

यस कारण सर्बोच्चले रोक्यो चितवनमा लाइसेन्स वितरण प्रक्रिया
  • खबरदाता

असार २४, २०७९   चितवन जिल्लाबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरणसम्बन्धी हाल भइरहेका काम तत्कालका लागि रोकिएका छन् । सर्वोच्च अदालतले असार २१ गते लाइसेन्स वितरणसम्बन्धी प्रक्रियाका काम तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेपछि सो सम्बन्धी काम रोकिएका हुन्...

मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना
  • खबरदाता

असार २४,२०७९   आज देशभर आङ्शिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनी वायुको प्रभावले प्रदेश नं १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा...

मेयरलाई भनेर किनिएको स्कर्पियो गाडी बेचेर धरानको बाटोभरिका खाल्डा टाल्छु : हर्क साम्पाङ
  • खबरदाता

असार २४, २०७९ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्ना लागि किनिएको गाडी बेचेर रोलर किन्न लागेको बताएका छन्। मेयर साम्पाङले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै मेयरलाई चढ्न भनिएको स्कर्पियो गाडी बेच्न लागेको उल्लेख गरेका हुन्। आफ्नो यो प्रस्तावलाई बिहीबार बसेको कार्यपालिका...

जनार्दनलाई चोख्याउने खेल सुरु,संसदिय सिमितलाई बनाइँदैछ निकम्मा !
  • खबरदाता

असार २४, २०७९   बजेट निर्माणमा बिचौलियालाई पहुँच दिएको र अर्थ मन्त्रालयका सीसीक्यामेराका दृश्य नष्ट गरेको विषयमा छानबिन गर्न संसदको कार्यकाल सकिनै लाग्दा विशेष समिति गठन गरिएको छ । कुनै पनि राष्ट्रिय चासोका विषयमा यसरी संसदीय विशेष समिति गठन गर्नु...

नगरसभामा बजेट पेस नगर्ने पालिकाको विवरण संकलन सुरु
  • खबरदाता

असार २४, २०७९ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले असार १० गतेभित्र नगरसभामा बजेट पेस नगर्ने स्थानीय तहको विवरण संकलन गर्न शुरू गरेको छ। स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ दफा ७१ बमोजिम आगामी आर्थिक वर्ष २०७१-८० को अनुमानित बजेट...

पदाधिकारी छान्न दाहाल असफल
  • खबरदाता

असार २४, २०७९   चर्को विवादका कारण नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०ले बिहीबार पदाधिकारीको टुंगो लगाउन सकेन । पोलिटब्युरो, स्थायी समिति र पदाधिकारीको टुंगो लगाउने अख्तियारी पाएका अध्यक्ष पुष्पकमल दाहालले बिहीबारको बैठकमा पोलिटब्युरो र स्थायी समितिमा रहने केहीको नाम प्रस्ताव...

सिलिगुडी- काठमाडौं बस सेवा सुरु
  • खबरदाता

असार २४, २०७९ भारतको सिलिगुडीदेखि नेपालको काठमाडौंसम्म बस सेवा सञ्चालनमा आएको छ । नेपाल-भारतबीच सन् २०१४ मा भएको नेपाल-भारत मैत्री सेवा सम्झौताअनुरुप बस सेवा सुरु भएको हो। सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणमा आएको समयमा नेपाल र...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८