असार ३०, २०७९ सरकारले विदेशबाट ऋण लिने र प्रयोग नै नगरी ब्याज मात्र तिरिरहेको पाइएको छ । निश्चित योजनाबिना नै सरकारले ऋण मात्र लिने र खर्च नगर्दा देशलाई अतिरिक्त भार पर्ने गरेको पाइएको हो । नेपाल सरकारले आर्थिक वर्ष...
असार ३०, २०७९ सर्वोच्च अदालतको निर्माणाधीन भवन निर्माणमा अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको वार्षिक प्रतिवेदन २०७९ मा सर्वोच्च अदालतको भवन निर्माणमा ठेकेदारसँगको सेटिङमा अनियमितता भएको भन्दै गम्भीर प्रश्न उठाइएको छ । हालको सर्वोच्च अदालतको भवनभन्दा...
युवा ज्योतिष पं. सागर गुरागाँई असार ३०,२०७९ आजको पञ्चाङ्ग श्रीशाके १९४४ग्रीष्म ऋतु नलनामक संवत्सर नेपाल सं. ११४२ वि.सं. २०७९ आषाढ ३० गते बिहीबार तद्अनुसार सन् २०२२ जुलाइ १४ तारिख श्रावण कृष्ण पक्षको प्रतिपदा तिथि उत्तराषाढ़ा नक्षत्र वैधृति योग बालव...
असार २९,२०७९ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शेखर कोइराला पक्षलाई तेस्रो पटक सभापति बन्ने धम्की दिएका छन। देउवाले हरेक कुरामा आफुलाइ असहयोग मात्र गरेमा विधान संशोधन गरेर फेरि सभापति उठ्ने धम्की दिएका हुन। कांग्रेस विधानमा दुई कार्यकालभन्दा सभापति उठ्न...
असार २९,२०७९ कोरोना संक्रमण बढ्न थालेपछि भरतपुर अस्पतालले स्वास्थ्यका मापदण्ड पालना गर्न अनुरोध गरेको छ। अस्पतालले आज एक सूचना जारी गर्दै चितवनमा कोरोना संक्रमण बढ्न थालेकोले सतर्क रहन अपिल गरेको हो। सूचनामा जनस्वास्थ्यका मापदण्डहरु पालनामा ध्यान दिन अपिल गरिएको...
असार २९,२०७९ अफगानिस्तानको दक्षिणी हेलमान्ड प्रान्तमा अज्ञात रोगको प्रकोपले २० जना बालबालिकाको मृत्यु भएको छ । बितेका दुई दिनमा बाघरान जिल्लामा ती बालबालिकाको मृत्यु भएको सूचना एवम् संस्कृतिसम्बन्धी प्रान्तीय निर्देशक हाफिज रशिदले बताए । दूषित पानीका कारण उनीहरूको ज्यान गएको...
असार २९,२०७९ जिल्लामा चालु आर्थिक वर्षमा औलोका बिरामी बढेका छन् । गत आर्थिक वर्षमा एक जनामा औलो रोग देखिएकामा यस वर्ष १० जनामा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्लाका अस्पतालहरुमा उपचारका क्रममा आएका बिरामीमध्ये ११ जनामा औलो रोग...
असार २९, २०७९ बिहीबार सुन तथा चाँदीको मूल्यमा गिरावट आएको छ । सुनको मूल्य तोलामा पाँच सय र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुनको कारोबार मूल्य ९२ हजार...
असार २९, २०७९ प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्य आफ्ना साहित्यिक कृतिका माध्यमबाट नेपाली समाजलाई सत्य, दया, अहिंसा, न्याय, शान्ति र परोपकारका मार्गमा लाग्न तथा आदर्श चरित्र अपनाउन प्रेरित गर्ने कवि र सामाजिक तथा सांस्कृतिक जागरणका एक सशक्त धरोहर...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८