साउन ४, २०७९ हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा सरदर स्थान भन्दा केहि उत्तरतिर र पश्चिमी भू(भागमा सरदरको आसपास अवस्थित रहेको छ। देशभर सामान्य बदली रहेको छ। देशका केही स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्यम वर्षाका साथै लुम्बिनी...
साउन ४, २०७९ नेपालमा युरेनियम खोजी गर्न भारतीय सुरक्षाकर्मीको एउटा टोली आएको छ। भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिकेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ) को ६ सदस्यीय टोली एक सातादेखि नेपालमा छ। स्रोतका...
साउन ४,२०७९ वर्तमान सत्ता गठबन्धनमा रहेका वामपन्थी दलहरुले नेपाली कांग्रेससँग नाम मात्रको गठबन्धन गरेर गठबन्धनभित्रका वाम पार्टीहरुबीचको एकतामा जोड दिएका छन । आउँदो चुनावमा संभव भएसम्मका ठाउँहरुमा कांग्रेससँग तालमेल गर्ने, बाँकी ठाउँमा वाम शक्तिबीच गठबन्धन गर्ने विषयमा एक किसिमको...
साउन ४,२०७९ अर्थ मन्त्रालयले कोरोना बीमाको दाबी भुक्तानीबापतको रकम निकासा नदिएको विषयमा महालेखापरीक्षक कार्यालयले चासो देखाएको छ । कोरोना बीमाबापत अर्थ मन्त्रालयले ११ अर्ब रुपैयाँभन्दा बढी रकम भुक्तानी गर्न बाँकी छ । तर, अर्थले बजेट नभएको भन्दै त्यसबापतको रकम...
साउन ३,२०७९ काठमाडौँ – सरकारले संविधान दिवसको दिन घोषणा गरी नयाँ वर्षको दिन प्रदान गर्ने विभूषण लिन २७४ जनाले अस्वीकार गरेका छन्। सरकारले पछिल्ला वर्षहरुमा दलका पहुँचवाला नेता तथा कार्यकर्तालाई बढी विभूषण वितरण गर्दै आएको छ, जसको कारण ‘विभूषण...
साउन ३,२०७९ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डु र पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ। मंगलबार दिउँसो सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा अध्यक्ष प्रचण्ड र भट्टराईबीच करिब एक घन्टा लामो छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ। भेटवार्तामा...
साउन ३,२०७९ पछिल्लो एक दुनमा देशभर ३५७ कोरोना संक्रमित थपिएका छन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ३ हजार ३५७ जनाको कोरोना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्। एक हजार ८५७ जनाको पिसिआर र एक हजार ५०० जनाको...
आईओसीलाई भुक्तानी गर्नुपर्ने रकम चुक्ता नभएसम्म मूल्य यथावत् रहने निगमको भनाइ कर समायोजन गरिदिए प्रतिलिटर पेट्रोलमा ६ र डिजेलमा ७ रूपैयाँ नाफा हुन्छ, आईओसीलाई मंगलबार १७ अर्ब रूपैयाँ भुक्तानी गर्दै छौं, बाँकी १४ अर्ब रहन्छ, त्यो रकम पनि चुक्ता भए...
साउन ३, २०७९ हाल देशभर आंशिक देखि सामान्य बदली रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशका धेरै स्थानहरुमा चट्याङ्ग सहित मध्यम वर्षाको सम्भावना रहेको...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८