• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
प्रधानमन्त्री बन्न प्रचण्डको च्याँखे दाउ, कति सफल होला ?
  • खबरदाता

मंसिर १९, २०७९   काठमाडौँ । नेकपा माओवादी केन्द्रले निर्वाचनमा खासै मत पाउन सकेन । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १७ सिटमा चित्त बुझाएको माओवादी केन्द्रले समानुपातिकतर्फ १२ लाख मत कटाउन सकेको छैन । जनादेश नपाएको त्यही पार्टीले प्रधानमन्त्री पदका लागि मोलमोलाइ...

क्वाटरफाइनलमा इङ्ल्यान्ड र फ्रान्सको भिडन्त तय
  • खबरदाता

मंसिर १९, २०७९ इङ्ल्यान्ड कतारमा जारी फिफा विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा सेनेगललाई ३(० गोल अन्तरले हराउँदै इङ्ल्यान्ड अन्तिम आठमा पुगेको हो ।   अल बयात स्टेडियममा इङ्ल्यान्डलाई जित दिलाउन जोर्डन हेन्डरसन, ह्यारी केन...

फ्रान्स क्वाटरफाइनलमा, जिरुको कीर्तिमानी–एम्बाप्पेको दुई गोल
  • खबरदाता

मंसिर १९, २०७९   पोल्याण्डलाई हराउँदै फ्रान्स कतार विश्वकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३–१ गोल अन्तरले हराउँदै अन्तिम आठमा स्थान पक्का गरेको हो । अल थुमाम स्टेडियममा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले...

सत्तारूढ गठबन्धनको बैठक सोमबार बस्ने
  • खबरदाता

मंसिर १८, २०७९ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न सोमबार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ। नेकपा (माओवादी केन्द्र) को पदाधिकारीको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव देवप्रसाद गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए।...

क्रिकेट लिग-२: स्कटल्यान्डसँग नेपाल पराजित
  • खबरदाता

मंसिर १८, २०७९ आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नामिबियामा जारी त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेपाल पराजित भएको छ । विन्डहक मैदानमा भएको खेलमा स्कटल्यान्डले नेपाललाई ३ विकेटले पराजित गरेको हो । नेपालले दिएको १३८ रनको लक्ष्य स्कटल्यान्डले ३२...

कालिकाको चतुर्मुखि सामुदायिक वनमा गैँडाको अस्तिपञ्जर भेटियो
  • खबरदाता

मंसिर १८,२०७९ चितवन - पूर्वी चितवनको कालिका नगरपालिकामा गैँडाको अस्तिपञ्जर फेला परेको छ । कालिका नगरपालिकावडा–१ मा रहेको चतुर्मुखि सामुदायिक वनको साल वन क्षेत्रमा सडेगलेको अवस्थामा गैँडा फेला परेको हो । गैँडाको हड्डी छरिएको अवस्थामा भेटिएको डिभिजन वन कार्यालय चितवनका...

माओवादीले भन्यो ,तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा छैनौँ
  • खबरदाता

मंसिर १८,२०७९   नेकपा (माओवादी केन्द्र) ले तत्काल गठबन्धनको विकल्प खोज्ने पक्षमा पार्टी नरहेको ठहर गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको पदाधिकारी बैठकले गठबन्धन फोड्ने वा तोड्ने पक्षमा आफूहरू नरहेको निष्कर्ष निकालेको हो । बैठकपछि माओवादी केन्द्रका...

बाँकेमा बेपत्ता दुई जनाको शव फेला
  • खबरदाता

मंसिर १८,२०७९ बाँकेको राप्ती नदीमा बगेर बेपत्ता भएका दुई जनाको शव आज फेला परेको छ । बयर खान जङ्गल गएका दुवैजना राप्ती नदी तर्ने क्रममा शनिबारदेखि बेपत्ता थिए । राप्तीसोनारी गाउँपालिका–६ खल्लाटपरीमा शव फेला परेको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी...

बड्दो ब्याजदरको बिरोधमा चितवनका उद्योगीहरु ,पौष महिनाको ब्याज नबुझाउने !
  • खबरदाता

मंसिर १८,२०७९ चितवन - बड्दो ब्याजदरबाट आजित भएका चितवनका उद्योगी व्यवसायीहरुले आगामि पौष महिनाको ब्याज नबुझाउने भएका छन। उद्योगीहरुको छाता संगठन चितवन उद्योग संघले आइतबार भरतपुरमा पत्रकार सम्मेलन गर्दै सो कुराको जानकारी गराएको हो।   तरलता व्यवस्थापन, व्याजदर एक अंकमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८