• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ६४ पैसा र बिक्रीदर १४८ रुपैयाँ २४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६९...

आज २०८२ साल चैत १ गते आइतबारको राशिफल
  • खबरदाता

काठमाडौँ- आज २०८२ साल चैत १ गते आइतबार चैत कृष्ण पक्षको एकादशी तिथि। तदनुसार सन् २०२६ मार्च १५ तारिख। आज मीन संक्रान्ति, पापमोचनी एकादशी व्रत, विश्व उपभोक्ता अधिकार दिवस। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका...

अपडेट : मनकामनाबाट फर्कँदै गरेको माइक्रो भीरमा खस्दा ७ जनाको मृत्यु
  • खबरदाता

गोरखा – मनकामना मन्दिर दर्शन गरेर फर्कँदै गरेको विद्युतीय माइक्रोबस गोरखामा दुर्घटनामा पर्दा ७ जनाको मृत्यु भएको छ । शनिबार गोरखाको शहीदलखन गाउँपालिका–३ कान्टारमा उक्त माइक्रोबस सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेको हो । बागमती प्रदेश ००६ ख...

मनकामना दर्शन गरेर फर्कँदै गरेको ईभी माईक्रो कान्टारमा दुर्घटना
  • खबरदाता

गोरखा – मनकामना दर्शन गरेर फर्किँदै गरेको एउटा विद्युतीय माइक्रोबस गोरखाको शहीद लखन गाउँपालिका–३ कान्टार नजिकै दुर्घटना भएको छ । वडाध्यक्ष दीपक पाण्डेका अनुसार माइक्रोबस करिब दुई सय मिटर तल भीरमा खसेको छ । स्थानीयका अनुसार माइक्रोबसमा करिब १४ जना...

श्रम संस्कृति पार्टीले छान्यो समानुपातिक सांसद
  • खबरदाता

विराटनगर । श्रम संस्कृति पार्टीले समानुपातिक सांसदको नाम टुङ्ग्याएको छ । फागुन २१ मा सम्पन्न प्रतिनिधिसभाको निर्वाचनबाट श्रम संस्कृति पार्टीले समानुपातिक तर्फ ४ जना सांसद पाउने गरि मत पाएको छ । सो पार्टीले समानुपातिक तर्फ ३ लाख ८५ हजार ९०२...

एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद, को-को परे ?
  • खबरदाता

काठमाडौं- नेकपा (एमाले) ले समानुपातिक सांसदको सूची टुंग्याएको छ । शनिबार भक्तपुरको गुण्डुस्थित पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवासमा बसेको सचिवालय बैठकले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको हो । पार्टीले समावेशी सिद्धान्तअनुसार विभिन्न समूहबाट १७ जना सांसद चयन गरेको...

रास्वपा सचिवालय बैठक भोलिलाई सर्‍यो
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शनिबार (फागुन ३०) बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ । पार्टीका प्रवक्ता मनिष झाले सो जानकारी दिएका हुन् । झाका अनुसार, बैठक आइतबार (चैत १) बिहान १० बजे पार्टी कार्यालय, वनस्थलीमा बस्नेछ । बैठकमा समानुपातिक...

समानुपातिक सांसद छान्न रास्वपाले बोलायो सचिवालय बैठक
  • खबरदाता

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सचिवालय बैठक बोलाएको छ। बैठक शनिबार बोलाइएको रास्वपाले जनाएको छ। समानुपातिकतर्फको ५७ सांसद सिफारिसका लागि बैठक बोलाइएको रास्वपाले जनाएको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशन बमोजिम बैठक बोलाइएको, समय र स्थान सभापतिकै अनुकूलता हेरेर...

आज हिमालका थोरै र पहाडका एक–दुई स्थानमा मध्यम वर्षा र हिमपात हुने
  • खबरदाता

नेपालमा पश्चिमी वायु र नेपालको पूर्वी भूभाग नजिक तल्लो वायूमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ । हाल बागमती र गण्डकी प्रदेशलगायत कोशी प्रदेशको पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ बाँकी प्रदेशको पहाडी र हिमाली भूभागमा...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८