• मंसिर ७, २०८३, सोमवार Monday, 23 November, 2026
यी स्थानमा हुनेछ आज मेघगर्जन र चट्याङसहित वर्षा
  • खबरदाता

देशका केही स्थानमा आज वर्षा र हिमपातको सम्भावना छ । मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ । बाँकी भूभागमा आंशिक बादल...

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत कृष्ण पक्षको नवमी उपरान्त दशमी तिथि। तदनुसार सन् २०२६ मार्च १३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा...

इनिशा हत्या प्रकरण, सीआईबीको टोली सुर्खेतमा
  • खबरदाता

सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिशा विकको घटना गम्भीर बन्दै गएको छ । नागरिक समाज र अधिकारकर्मीले विकको न्यायको आवाज उठाएपछि प्रहरी अनुसन्धानका लागि थप दबाबमा परेको छ । प्रहरीले थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोली...

सिँचाइ अभावले चैते धान खेती घट्दै
  • रासस

कञ्चनपुर । कञ्चनपुरमा चैते धानको खेती गर्ने किसानको सङ्ख्या बर्सेनि घट्दै गएको छ । कृषि ज्ञान केन्द्र कञ्चनपुर र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यालय कञ्चनपुरको तथ्याङ्कअनुसार चैते धान लगाउने किसानको सङ्ख्या हरेक वर्ष घट्दै गएको छ । यहाँ सिँचाइ सुविधा...

कुन देशको मुद्राको कति छ मूल्य ?
  • खबरदाता

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७०...

आजबाट प्रदूषण केही कम हुने, काठमाडौंमा अपराह्न वर्षाको सम्भावना
  • खबरदाता

केही दिनदेखि बढेको वायु प्रदूषण आजबाट क्रमशः घट्दै जाने जल तथा मौसम विज्ञान विभागले बताएको छ । आजदेखि वायुमण्डलमा मौसमी गतिविधि बढ्दै जाने देखिएको तथा देशका केही ठाउँमा क्षणिक वर्षाको सम्भावना देखिएकोले मौसमको हालको अवस्थामा क्रमिक रुपमा केही सुधार हुने...

आज २०८२ साल गते बिहीबारको राशिफल
  • खबरदाता

आज २०८२ साल फागुन २८ गते बिहीबार चैत कृष्ण पक्षको नवमी तिथि। तदनुसार सन् २०२६ मार्च १२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

महेश बस्नेतविरुद्ध अदालतको अवहेलना मुद्दा
  • खबरदाता

पूर्वमन्त्री तथा नेकपा (एमाले) का सचिव महेश बस्नेतविरुद्ध अदालतको अवहेलनामा कारबाहीको माग राखेर मुद्दा दर्ता भएको छ । अधिवक्ता लवन न्यौपानेले बुधबार (फागुन २७) मा सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरेका हुन् । आगामी चैत १ गते सुनुवाइका लागि पेसी...

दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते
  • खबरदाता

नवलपरासी– पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दाउन्नेमा पाँचवटा सवारीसाधन एकापसमा ठोक्किँदा आठ जना घाइते भएका छन् । विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गए राति सुनौलीबाट पूर्वतर्फ आइरहेको भारतमा दर्ता भएको ‘कन्टेनर’ले एकतर्फी सडकमा ‘ओभरटेक’ गर्ने क्रममा ती सवारीसाधन एकापसमा ठोक्किएको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८