• वैशाख ४, २०८३, शुक्रवार Friday, 17 April, 2026

रास्वपा सचिवालय बैठक भोलिलाई सर्‍यो

  • खबरदाता

रास्वपा सचिवालय बैठक भोलिलाई सर्‍यो

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को शनिबार (फागुन ३०) बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ ।

पार्टीका प्रवक्ता मनिष झाले सो जानकारी दिएका हुन् ।

झाका अनुसार, बैठक आइतबार (चैत १) बिहान १० बजे पार्टी कार्यालय, वनस्थलीमा बस्नेछ ।

बैठकमा समानुपातिक उमेदवार सिफारिसबारे छलफल हुने कार्यसूची रहेको छ ।

  • प्रकाशित मिति : फागुन ३०, २०८२, शनिवार १२:१५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८