माघ १८, २०७९ -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ शिशिर ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०७९ माघ १८ गते बुधबार तद्अनुसार सन् २०२३ फरवरी १ तारिख माघ शुक्ल पक्षको एकादशी तिथि मृगशिरा नक्षत्र...
माघ १८, २०७९ ‘कुमारी आमा’ भनिने निहारिका राजपुत र आरोपी शिवराज श्रेष्ठले अदालतमा मिलापत्र गरेका छन् । धनुषा जिल्ला न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा उनीहरूले मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ ९४० बमोजिम मिलापत्र गरेका हुन् । मिलापत्रअनुसार...
माघ १८, २०७९ हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल प्रदेश एकको साथै देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहेको छ। आज दिउँसो प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा...
माघ १८, २०७९ पोखरा । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा भएको छ । पोखरामा मंगलबार भएको नेपाल क्रिकेट संघ (क्यान) को केन्द्रीय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको बोर्ड सदस्य विरेन्द्रबहादुर चन्दले जानकारी दिए । बलात्कार...
माघ १८, २०७९ राष्ट्रपति र गृहमन्त्रीको विषयलाई लिएर सत्तागठबन्धन फुटको नजिक पुगेको छ । सरकार गठन भएको डेढ महिनामै गठबन्धन धर्मराएको छ । एजेण्डा नमिले पनि सरकारमा एक ठाउँमा आएका दलहरुबीच एकअर्काप्रति चरम अविश्वास छ । कांग्रेससँगको गठबन्धन...
माघ १७, २०७९ लडाकु विमान दुर्घटनामा चालकको मृत्यु भएको छ । उत्तर भियतनामको येनबाई प्रान्तमा मङ्गलबार ९सु-२२० लडाकु जेट विमान अवतरण हुने क्रममा दुर्घटना भएको भियतनाम न्युज एजेन्सीले जनाएको छ । विमानलाई सुरक्षित अवतरण गराउँन लाग्दा ३१ वर्षीय क्याप्टेन...
माघ १७, २०७९ अशक्त तथा अपाङ्गता भएका व्यक्तिहरू भाडाका गाडी लिएर सिंहदरबार प्रवेश गर्न पाउने भएका छन् । फरक क्षमता भएका सबै जनासँग व्यक्तिगत सवारी साधन नहुँदा सिंहदरबार गेटबाट सम्बन्धित निकायसम्म पुग्न असहज भएको भन्दै भाडाका गाडी लिएर प्रवेश...
माघ १७, २०७९ कपिलवस्तुको चन्द्रौटास्थित वडा प्रहरी कार्यालयले बरामद गरेको ११ क्विन्टल ४० किलो अखाद्य मह नष्ट गरेको छ । प्रहरीले उक्त अखाद्य मह शिवराज नगरपालिका–३ बाट बरामद गरी नष्ट गरेको हो । वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक...
माघ १७, २०७९ सङ्खुवासभा – सङ्खुवासभामा निमार्णाधीन नौ सय मेगावटको अरुण तेस्रो जलविद्युत् आयोजनाको विद्युत्गृहस्थल केराबारीमा कार्यरत एक जना मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक पाँचपोखरी थाङ्पाल गाउँपालिका–५ का २२ वर्षीय सूर्य गोले तामाङ रहेको जिल्ला प्रहरी...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८