• असोज ३०, २०८३, शुक्रवार Friday, 16 October, 2026

भियतनाममा लडाकु विमान दुर्घटना, चालकको मृत्यु

  • एजेन्सि

भियतनाममा लडाकु विमान दुर्घटना, चालकको मृत्यु

माघ १७, २०७९

 

लडाकु विमान दुर्घटनामा चालकको मृत्यु भएको छ । उत्तर भियतनामको येनबाई प्रान्तमा मङ्गलबार ९सु-२२० लडाकु जेट विमान अवतरण हुने क्रममा दुर्घटना भएको भियतनाम न्युज एजेन्सीले जनाएको छ ।
विमानलाई सुरक्षित अवतरण गराउँन लाग्दा ३१ वर्षीय क्याप्टेन ट्रान न्यागोस डुए दुर्घटनामा परी निधन भएका हुन् ।
रक्षा मन्त्रालय र वायु प्रतिरक्षा विभागले यस बारे अनुसन्धान थाल्ने तयारी गरेका छन् ।

  • प्रकाशित मिति : माघ १७, २०७९, मंगलवार २१:१७ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८