• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026
सर्वोच्चको आदेश– शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना निकाल्नू
  • खबरदाता

सर्वोच्च अदालतले शैक्षिक सत्र सुरु भएपछि मात्रै विद्यार्थी भर्नाको सूचना निकाल्न सरकार एवं सरोकारवालाहरूका नाममा आदेश जारी गरेको छ । न्यायाधीश बालकृष्ण ढकालको इजलासले वैशाख १ गतेदेखि शैक्षिक सत्र सुरू भएपछि मात्रै भर्नाका लागि सूचना र कार्यक्रम प्रकाशन गर्न, गराउन...

सभामुख पदमा कांग्रेसले उमेदवारी नदिने
  • खबरदाता

नेपाली कांग्रेसले सभामुख पदमा उमेदवारी नदिने भएको छ । उपसभामुखको पदमा स्वतः कांग्रेसले दाबी गर्न पाउने भएपछि सभामुखमा उमेदवारी नदिने भएको हो । पार्टीका महामन्त्री प्रदीप पौडेलले भने, “सभामुखको भूमिका तटस्थ हुनुपर्ने भएकाले स्वाभाविक रूपमा जसको उमेदवारी पर्छ उसैलाई हामीले...

रास्वपा उपसभापति अर्यालले दर्ता गराए सभामुखमा उम्मेदवारी
  • खबरदाता

प्रतिनिधिसभाको सभामुख पदमा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का उपसभापति डोलप्रसाद अर्यालले उम्मेदवारी दर्ता गराएका छन् । सिंहदरबास्थित सङ्घीय संसद् सचिवालयमा आज बिहान ११ बजे उनले उम्मेदवारी दर्ता गराएका हुन् । अर्यालको उम्मेदवारीको प्रस्तावक रास्वपा सभापति एवं सांसद रवि लामिछाने र...

निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा पाण्डे विजयी
  • खबरदाता

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घको अध्यक्षमा निकोलश पाण्डे विजयी भएका छन् । पाण्डेले ५ सय १४ मत प्राप्त गरे भने प्रतिस्पर्धी एडी लामाले ४ सय १३ मत प्राप्त गरे । महासचिवमा शिवहरि घिमिरे निर्वाचित भएका छन् । घिमिरेले ५...

८ महिनामा साढे १४ खर्ब रेमिटान्स भित्रियो, २ लाख ७३ हजारले लिए श्रम स्वीकृति
  • खबरदाता

चालू आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण पठाएका छन् । नेपाल राष्ट्र बैंकको विवरणअनुसार विप्रेषण आप्रवाहमा ३७.७ प्रतिशतले वृद्धि भएको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ९.५ प्रतिशतले बढेको थियो...

सभामुखका लागि आज उम्मेदवारी दर्ता
  • खबरदाता

काठमाडौं । प्रतिनिधिसभा सभामुखका निम्ति शुक्रबार (चैत २०) उमेदवारी दर्ताको समय दिइएको छ । संघीय संसद् सचिवालयले प्रकाशित गरेको तालिकाअनुसार सभामुख चयनका लागि आइतबार (चैत २२)मा निर्वाचन हुनेछ । तालिकाअनुसार, शुक्रबार बिहान ११ देखि २ बजेसम्म उमेदवारी दर्ताको समय तोकिएको...

सट्टेबाजी एप वा प्लेटफर्ममा कारोबार नगर्न ब्युरोको अनुरोध
  • खबरदाता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले प्रतिबन्धित अनलाइन सट्टेबाजी साइट तथा प्लेटफर्म सञ्चालन गरी कारोबार नगर्नरनगराउन पुनः सचेत गराएको छ । सरकारले यसअघि नै अनलाइन सट्टेबाजी अनलाइन तथा प्लेटफर्म बन्द गरिसकेको छ । ब्युरोका प्रवक्ता शिवकुमार श्रेष्ठका अनुसार, गैरकानुनी क्रियाकलाप नगर्नरनगराउन...

अमेरिकी डलरको भाउ घट्यो, कति छ अन्य विदेशी मुद्राको विनिमयदर ?
  • खबरदाता

नेपाल राष्ट्र बैंकले आज (चैत २०)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनसार, अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ । बिहीबार ९चैत १९० अमेरिकी डलर एकको खरिददर...

आज २०८२ साल चैत २० गते शुक्रबारको राशिफल
  • खबरदाता

आज २०८२ साल चैत २० गते शुक्रबार वैशाख कृष्ण पक्षको प्रतिपदा तिथि। तदनुसार सन् २०२६ अप्रिल ३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८