• जेठ १०, २०८३, आइतवार Sunday, 24 May, 2026
फेरि १५ रुपैयाँले बढ्यो पेट्रोल र डिजेलको मुल्य
  • खबरदाता

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । पेट्रोल र डिजेलमा समान १५ रुपैयाँले वृद्धि गरिएको नेपाल आयल निगमले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आज...

संसदमा बादलले व्यक्त गरेका विचार एमालेको नीतिविपरीत : विष्णु पौडेल
  • खबरदाता

नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पार्टीका संसदीय दलका नेता रामबहादुर थापा बादलले पार्टीको नीति र मान्यताविपरीत अभिव्यक्ति दिएको टिप्पणी गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा दलीय रूपमा बोल्ने क्रममा एमालेको तर्फबाट बादलले बोलेका थिए...

डीपी अर्याललाई सभामुख बनाउने रास्वपाको निर्णय
  • खबरदाता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले उपसभापति डीपी अर्याललाई सभामुख बनाउने निर्णय गरेको छ । रास्वपाको आज बसेको संसदीय दलको बैठकले अर्याललाई सभामुख बनाउने निर्णय गरेको हो । संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामिछानेले गरेको प्रस्तावलाई बैठकले सर्वसम्मत रूपमा पारित गरेको...

सदन पक्ष–विपक्ष भन्दा पनि निष्पक्ष हुनुपर्छ : महावीर पुन
  • खबरदाता

स्वतन्त्र सांसद महावीर पुनले प्रतिनिधिसभामा आफ्नो भूमिका कुनै पक्ष–विपक्ष भन्दा पनि निष्पक्ष हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सांसद पुनले आफू आउनै नपर्ने मान्छे आएको बताउँदै आफू निष्पक्ष रहने बताएका छन् । ‘म एउटा अचम्मको सांसदको रूपमा यहाँ...

संसदमा ज्ञानेन्द्र शाहीले भने : राजतन्त्र र हिन्दु राष्ट्रको पुनर्स्थापना अपरिहार्य, एमसीसी खारेज गरियोस्
  • खबरदाता

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ज्ञानेन्द्र शाहीले देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र ऐतिहासिक निरन्तरताका लागि संवैधानिक राजसंस्था र हिन्दु राष्ट्रको पुनर्स्थापना गरिनुपर्ने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै सांसद शाहीले नेपाल कुनै दल वा नेताले नभई राजसंस्था...

बादलको व्यंग्य : रास्वपाको ‘जितका लागि’ सेना, विदेशी शक्ति र सरकारी संरचना जलाउनेलाई बधाई
  • खबरदाता

नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’ले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को फागुन २१ गतेको चुनावी विजयलाई लिएर संसद्मा तीखो व्यंग्य गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकमा बोल्दै उनले रास्वपाको विजयमा विभिन्न शक्ति, संस्था र भदौ २३–२४ को जेन–जी...

राजनीतिक नियुक्ति लिएकालाई राजीनामा दिन रवि लामिछानेको अनुरोध
  • खबरदाता

विभिन्न पार्टीको सिफारिसका आधारमा नियुक्ति लिएकाले राजीनामा गरिदिन रास्वपा सभापति रवि लामिछानेले अनुरोध गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले संसद्को रोष्ट्रममा उभिएर भने– पार्टीका सिफारिसबाट नियुक्ति लिएकाले राजीनामा दिएर सहयोग गर्न अनुरोध गर्दछु...

सम्पत्ति शुद्धीकरण कसुरमा दीपक भट्ट पक्राउ
  • खबरदाता

सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले व्यवसायी दीपक भट्टलाई पक्राउ गरेको छ। बिहीबार उनलाई नक्सालस्थित कार्यालयबाट पक्राउ गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)का एआइजी मनोज केसीले जानकारी दिए। उनीमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको थियो। विभागको पत्राचार पछि प्रहरीले उनलाई पक्राउ गरेको...

पहिलो बैठकमै एमालेको विरोध, ओली र लेखकको आजै रिहाइको माग
  • खबरदाता

प्रतिनिधिसभाको पहिलो बैठकमा नै नेकपा एमालेले आफ्ना अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखक पक्राउको विरोध गरेको छ । सांसद नै सडकमा उत्रिएका बेला लाठी प्रहार गरिएको भन्दै एमालेले आपत्ति जनाएको छ । एमालेका नेता गुरु बरालले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८