• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
दुर्गा प्रसाईंलाई राजस्व कार्यालयको १५ दिने ‘अल्टिमेटम’
  • खबरदाता

बैशाख १३,  २०८०   आन्तरिक राजस्व कार्यालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले आयकर नतिरेको भन्दै १५ दिने ‘अल्टिमेटम’ दिएको छ। प्रसाईंले सञ्चालन गरेको अस्पताल बिएण्डसी मेडिकल कलेजको आम्दानीको आयकर नतिरेको आन्तरिक राजस्व कार्यालय, भद्रपुर, झापाले जनाएको छ। बक्यौता रकम दाखिलाका लागि...

बारा २ बाट उपेन्द्र यादव विजयी
  • खबरदाता

बैशाख १३,  २०८०   प्रतिनिधि सभा उपनिर्वाचनमा बारा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी ९जसपा० अध्यक्ष उपेन्द्र यादव विजयी भएका छन् । पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मत अन्तरले विजयी भएका हुन् । यादवले २८...

वैशाख १३ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

बैशाख १३,  २०८०     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०८० वैशाख १३ गते बुधबार तद्अनुसार सन् २०२३ अप्रिल २६ तारिख बैशाख शुक्ल पक्षको षष्ठी तिथि पुनर्वसु नक्षत्र सुकर्म...

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना
  • खबरदाता

बैशाख १३,  २०८०   हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधवार लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्यतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया...

चितवन २ मा कांग्रेस- एमाले पहिलाभन्दा खुम्चिए
  • खबरदाता

बैशाख १३,  २०८०     चितवन । प्रतिनिधिसभा सदस्यका लागि चितवन-२ मा उम्मेदवारी दर्ता भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा ० का उम्मेदवार रवि लामिछाने विजयी हुने अनुमान धेरैले गरेका थिए । अघिल्लो निर्वाचनभन्दा उपनिर्वाचनमा उनले कति मतान्तरले जित्छन् भन्ने बहस...

रबि लामिछाने ५४ हजार बढी मतका साथ दोस्रो पटक बिजयी
  • खबरदाता

बैशाख १२,२०८०   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका छन। उनी ५४ हजार २७६ मत ल्याए बिजयी बन्दै गर्दा प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका जितनारायण श्रेष्ठले ११ हजार २५१ मत ल्याए । यस्तै...

हार स्वीकार्दै श्रेष्ठले भने , यहाँहरुको सुखदुखमा अझै सशक्त भएर लाग्नेछु
  • खबरदाता

वैशाख १२,२०८० / टिकादत्त तिमिल्सिना   चितवन क्षेत्र नं २ मा गन्न बाँकी मत भन्दा रवि लामिछानेको मत अन्तर बढी भएपछि सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले पराजय स्वीकार गरेका छन् । आज बिहान फेसबुकमा लेख्दै श्रेष्ठले निर्वाचनमा...

वैशाख १२ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

वैशाख १२,२०८०     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर वसन्त ऋतु वि.सं. २०८० वैशाख १२ गते तद्अनुसार सन् २०२३ अप्रिल २५ तारिख मंगलबार बैशाख शुक्लपक्षको पञ्चमी तिथि आर्द्रा नक्षत्र अतिगण्ड...

फराकिलो मतान्तरसहित स्वर्णिम वाग्‍ले विजयी
  • खबरदाता

वैशाख १२,२०८०   तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा। स्वर्णिम वाग्ले फराकिलो मतान्तरसहित विजयी भएका छन्। हालै नेपाली कांग्रेस परित्याग गरी रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईलाई १४ हजार ३ सय ८८ मतले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८