• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
वैशाख १६ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

वैशाख १६,२०८०     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४वसन्त ऋतु नलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं.२०८० वैशाख १६ गते शनिबार तद्अनुसार सन् २०२३ अप्रिल २९ तारिख वैशाख शुक्ल पक्षको नवमी तिथि अश्लेषा नक्षत्र गण्ड योग...

‘सांसद कोइरी फरार भन्ने विषयमा सभामुखलाई कुनै जानकारी आएको छैन’
  • खबरदाता

बैशाख १५,२०८०   सभामुख देवराज घिमिरेले सांसद लक्ष्मी महतो कोइरी फरार रहेको भन्ने विषयमा कुनै जानकारी प्राप्त नभएको बताएका छन्। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा सांसदहरूले प्रतिनिधि सभा सदस्य कोइरीका विषयमा प्रश्न गरेका थिए। अदालतका कैद सजाय सुनाएका सांसद कोइरी फरार...

अयोग्य लडाकुलाई पैसा बाँड्ने विषय मलाई जानकारी छैन : अर्थमन्त्री महत
  • रासस

बैशाख १५,२०८०   अर्थमन्त्री डा। प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म यसबारे कुनै निर्णय नभएको बताएका छन् । सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राहत उपलब्ध गराउनेसम्बन्धी कार्यविधि, २०७९ बाट पूर्व...

गण्डकीका मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ
  • खबरदाता

बैशाख १५,२०८० कास्की । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसहित दुई बिनाविभागीय मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आज प्रदेश प्रमुखको निवासमा आयोजित समारोहमा प्रदेश प्रमुख पृथ्वीमान गुरुङले मुख्यमन्त्री र मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् ।...

मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु
  • खबरदाता

बैशाख १५,२०८०   भरतपुर - मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ। चितवन प्रहरीले जनाए अनुसार गए राती करिब ९ बजेको समयमा भरतपुर २८ शाझापुरमा ना२२प ६८०० नम्बरको मोटरसाइकलले पैदल यात्रा गरिरहेका सोही स्थान बस्ने बर्ष ५५ को...

वैशाख १५ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

      -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ वसन्त ऋतु वि.सं. २०८० वैशाख १५ गते शुक्रबार तद्अनुसार सन् २०२३ अप्रिल २८ तारिख बैशाख शुक्ल पक्षको अष्टमी तिथि तिष्य नक्षत्र ९ः४६ पर अश्लेषा...

बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प
  • खबरदाता

बैशाख १५,२०८०   नेपालको पश्चिमी भाग बाजुरा केन्द्रविन्दु भएर शुक्रबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार राति साढे १ बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का देशका विभिन्न भागमा महसुस गरिएको थियो । बाजुरा केन्द्रविन्दु भएर...

बल्ल नेपालमै बनेका सवारी दर्ता
  • खबरदाता

बैशाख १५,२०८०   काठमाडौं । नेपालमै बनेका सवारीसाधनले अब भने वैधानिक हैसियत पाउने भएका छन् । सरकारले नेपालमै बनेका सवारी दर्ता गर्न कानुनी बाधा अड्चन फुकाएको हो । यातायात व्यवस्था विभागले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० संशोधन गर्दै नेपालमा जडान...

गण्डकीको मुख्यमन्त्रीमा कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त
  • खबरदाता

बैशाख १४,  २०८०   गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। नेपाली कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ गरी ३५ जना सांसदको सहयोगमा पाण्डे मुख्यमन्त्री नियुक्त भएका हुन्। गण्डकी...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८