• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
कतारलाई हराउँदै नेपाल बन्यो समूह विजेता
  • खबरदाता

बैशाख १४,  २०८०     एसीसी प्रिमियर कपमा बिहीबार कतारलाई ६८ रनले हराउँदै नेपाल समूह विजेता बनेको छ । कीर्तिपुरमा भएको खेलमा नेपालले दिएको १५७ रनको लक्ष्य पछ्याएको कतार ८९ रनमात्र बनाउन सक्यो । कतारलाई सस्तैमा अलआउट गर्ने क्रममा नेपालका...

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा चौधरीद्वारा दाबी पेस
  • खबरदाता

बैशाख १४,  २०८०   रुपन्देही । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा डिल्ली चौधरीले दाबी पेश गरेका छन् । प्रदेश प्रमुख अमिक शेरचनसमक्ष कांग्रेस संसदीय दलका नेता चौधरीले बिहीबार आफ्नो दाबी पेश गरेका हुन् । उनको समर्थनमा ८ दलका ५३ जना संसदको हस्ताक्षर...

कञ्चनपुरमा कोरोना सङ्क्रमण बढ्यो
  • खबरदाता

बैशाख १४,  २०८०   पछिल्लो एक सातायता कञ्चनपुरमा कोरोना सङ्क्रमण बढेको छ । जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका अनुसार बुधबार मात्रै कञ्चनपुरमा १२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा अधिकांश भारतबाट नेपाल फर्किनेहरु छन । जिल्ला स्वास्थ्य कार्यालय...

स्रक्रमणकालीन न्यायको विषय माओवादीको मात्र होइनः भट्टराई
  • रासस

बैशाख १४,  २०८०   नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले बेपत्ता पारिएका नागरिकको खोजी र सत्य निरुपण तथा मेलमिलाप आयोगसम्बन्धी विषय संवदेनशील रहेकाले विधेयक छिटो अघि बढाउनुपर्ने बताएका छन्। बुधबार पोखरामा आयोजित एक कार्यक्रममा भट्टराईले विभिन्न मानिसका चलखेल र धमिलो...

अजरबैजान पुऱ्याइ ठगी गर्ने पक्राउ
  • खबरदाता

बैशाख १४,  २०८०     नेपाल प्रहरीले अजरबैजान पुऱ्याइ रु आठ लाख ५० हजार ठगी गर्ने एकजनालाई पक्राउ गरेको छ । प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले अजरबैजानको होटलमा मासिक सात सय डलर कमाइ हुने भनी रु आठ लाख ५० हजार...

वैशाख १४ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

बैशाख १४,  २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४४ नेपाल सं. ११४३ नलनामक संवत्सर वसन्त ऋतु वि.सं.२०८० वैशाख १४ गते तद्अनुसार सन् २०२३ अप्रिल २७ तारिख बिहीबार बैशाख शुक्ल पक्षको सप्तमी तिथि पुनर्वसु नक्षत्र ७ः१३...

सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक
  • खबरदाता

बैशाख १४,  २०८०     जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ। सबै जिल्लामा पाठ्यपुस्तक पुगे पनि वितरणको काम भइरहेकाले केही विद्यालयमा सहज रूपमा पुग्न अझै केही समय लाग्ने केन्द्रले जनाएको छ।...

गैँडाकोटमा विद्यार्थी नभएपछि विद्यालय समायोजन
  • रासस

बैशाख १३,  २०८०     मध्यबिन्दु– नवलपरासी ९बर्दघाट सुस्तापूर्व० को गैँडाकोट नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएको विद्यालयको समायोजन गरेको छ । वडा नं १८ स्थित मङ्गलादेवी आधारभूत विद्यालयमा विद्यार्थी सङ्ख्या एकजना पनि नभएपछि अर्को विद्यालयमा समायोजन गरिएको छ । यहाँ...

औलोको उच्च जोखिममा कञ्चनपुर
  • खबरदाता

बैशाख १३,  २०८०   महेन्द्रनगर । कञ्चनपुर जिल्ला औलोको उच्च जोखिममा रहेको छ । भारतमा औलोको संक्रमण भएर आउने बिरामीको संख्या हरेक वर्ष वृद्धि भइरहेकाले अझै पनि औलोको जोखिम कायमै रहेको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरले जनाएको छ । स्वास्थ्य कार्यालय...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८