• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
चितवन -२ : गन्न बाँकिरहेको भन्दा लामिछानेले पाएको मत बढी
  • खबरदाता

वैशाख १२,२०८०   चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको जित निश्चित भएको छ। निर्वाचन आयोगका अनुसार मंगलबार बिहानसम्म ५० हजार बढी मत गणना हुँदा लामिछानेले ३६१५८ मत पाएका छन्। उनका...

काठमाडौंको आकाशमा होल्ड गरेको फ्लाइ दुबईको जहाज गन्तव्य तर्फ प्रस्थान
  • खबरदाता

बैशाख ११,२०८०   फ्लाई दुबईको जहाज दुर्घटना हुनबाट बचेको छ । एउटा इन्जिनमा समस्या आएर असामान्य झिल्का र विस्फोटको आवाज सुनिएपनि केहीबेर आकाशमै होल्ड भएर जहाज गन्तव्यतर्फ लागेको छ। त्रिभुवन विमानस्थलबाट दुबईका लागि उडेको कलसाइन एफजेड ५७६ भएको जहाज उडेको...

काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल, अवतरण गर्ने तयारी
  • खबरदाता

बैशाख ११,२०८०   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले  बताए । विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी...

बारा २ मा उपेन्द्रलाई ६०० मतको अग्रता
  • खबरदाता

बैशाख ११,२०८०   बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाएका छन् । उनले जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहसँगको मतान्तर ६०० पुर्‍याएका छन् । जसपाका अध्यक्षसमेत रहेका यादवले २७७०, जनमतका कुशवाहले २१८२, नेकपा एमालेका पुरुषोत्तम पौडेलले...

हार स्वीकार गर्दै गोबिन्दले भने,आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, जनादेश शिरोपर गर्छु
  • खबरदाता

बैशाख ११,२०८०   नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार मत गन्न बाँकी रहँदै हार स्वीकार गरेका छन् । तनहुँ १ को उपनिर्वाचनमा उम्मेदवार भट्टराईले आफूलाई अब्बल प्रमाणित गर्न नसकेको बताएका छन् ।   उनले फेसबुक मार्फत हार स्वीकार गरेका...

चितवन-२ मा मतगणना शुरु
  • खबरदाता

बैशाख ११,२०८०   चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरू भएको छ। सोमबार दिउँसो २ बजेबाट मतगणना सुरू भएको हो। इच्छाकामना गाउँपालिकाबाट मतगणना गर्न सुरू गरिएको छ। बिहान सर्वदलीय बैठक बसेर दिउँसो १ बजेदेखि मतगणना सुरू गर्ने निर्णय भएपनि २...

रवि लामिछानेलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
  • रासस

वैशाख ११,२०८०   आइतबार भएको मतदानका क्रममा निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। नेपाली कांग्रेस चितवनले लामिछानेसहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका विरुद्ध...

बिश्वासको मत नपाएपछि लुम्बिनीमा पनि ढल्यो सरकार
  • खबरदाता

वैशाख ११,२०८०   रुपन्देही । लुम्बिनीमा एमाले नेतृत्वको प्रदेश सरकार ढलेको छ। बुधबार प्रदेशसभामा मुख्यमन्त्री लीला गिरीले प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै उनी नेतृत्वको सरकार ढलेको हो। प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत पर्यो...

चितवनको मतगणना दिउँसो १ बजेदेखि
  • खबरदाता

वैशाख ११,२०८०   चितवन। चितवन क्षेत्र नं २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने भएको छ। आज बिहान बसेको सर्वदलीय बैठकले दिउँसोबाट मतगणना सुरु गर्ने निर्णय गरेको हो। आइतबार राति बसेको सर्वदलीय बैठकबाट सहमति जुट्न नसकेपछि...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८