बैशाख १५,२०८०
भरतपुर – मोटरसाइकलले ठक्कर दिँदा एक पैदल यात्रीको मृत्यु भएको छ।
चितवन प्रहरीले जनाए अनुसार गए राती करिब ९ बजेको समयमा भरतपुर २८ शाझापुरमा ना२२प ६८०० नम्बरको मोटरसाइकलले पैदल यात्रा गरिरहेका सोही स्थान बस्ने बर्ष ५५ को जलवा महत्तो लाई ठक्कर दिएको हो।
गम्भिर घाईते महतोको उपचारका क्रममा राति ९:४३ बजे मृत्यु भएको थियो। ठक्कर दिने मोटरसाइकल र चालक भरतपुर म.न.पा.२७ बस्ने बर्ष ३४ को शिवनारायण महत्तो प्रहरीको नियन्त्रणमा रहेको निज चालक पनि घाईते भई नयाँ मेडिकल कलेजमा उपचार भई रहेको
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८