• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मोटरसाइकल दुर्घटना हुँदा भरतपुरमा एकको मृत्यु
  • खबरदाता

जेठ २२,२०८० मोटरसाइकल दुर्घटना हुँदा भरतपुरमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर १९ घर भएका बर्ष २७ का सन्तोष गुरुङ रहेका छन। प्रहरीले जनाए अनुसार आइतबार साँझ ६:२५ बजेको समयमा चितवनको भरतपुर ५  कल्याणपुर नजिकै भित्री सडक खण्डमा...

शिकारीले हानेको गोली लागेर घाइते भएकी किशोरीको मृत्यु
  • रासस

जेठ २२ ,२०८०     कालीकोटमा शिकारीले हानेको गोली लागेकी किशोरीको मृत्यु भएको छ। जिल्लाको नरहरिनाथ गाउँपालिका–५ रुप्साका १७ वर्षीया यलिसा सहकारीको मृत्यु भएको हो। जेठ १९ गते दिउँसो मकैबारीमा मकै गोड्दै गर्दा स्थानीय एक शिकारीको गोली लागेर सहकारी घाइते...

ज्येष्ठ २२ गते सोमबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

जेठ २२ ,२०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ ग्रीष्म ऋतु पिंगलनामक संवत्सर नेपाल सं, ११४३ वि.सं. २०८० ज्येष्ठ २२ गते सोमबार तद्अनुसार सन् २०२३ जुन ५ तारिख आषाढ कृष्ण पक्षको प्रतिपदा तिथि ७ः४१ पर...

१७९ वटा देशमा वैदेशिक रोजगारी खुला गर्ने तयारी
  • खबरदाता

जेठ २२ ,२०८०   सरकारले दौत्य सम्बन्ध भएका सबै मुलुकमा वैदेशिक रोजगारी खुला गर्ने तयारी गरेको छ । योजनाअनुसार नेपालीहरू वैदेशिक रोजगारीका लागि थप ७१ सहित जम्मा १७९ वटा देशमा जान पाउने दाबी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले गरेको...

मनसुन नभित्रिएसम्म तापक्रम अझै बढ्ने !
  • खबरदाता

जेठ २२ ,२०८०     केही दिनदेखि काठमाडौं उपत्यकासँगै देशभर गर्मी बढेको छ । जल तथा मौसम विज्ञान विभाग मौसमको पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव छ। पश्चिमी वायु सक्रिय नरहेकाले वर्षा नहुँदा गर्मी...

आइतबार स्थगित संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै
  • खबरदाता

जेठ २२ ,२०८०   विपक्षी राजनीतिक दलले गरेको अवरुद्ध पारेपछि आइतबार स्थगित गरिएका संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ । आइतबारको प्रतिनिधि सभाको बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदहरूले निष्क्रिय नागरिकता विधेयक प्रमाणीकरण गरेर असंवैधानिक काम गरेको,...

पाल्पामा जीप दुर्घटना : तीनको मृत्यु, ११ जना घाइते
  • खबरदाता

जेठ २१,२०८०     पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–८, सत्यवती केवँरेछेडामा आज (आइतबार) साँझ जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् । मृतक दुई महिला र एक पुरुष रहेको जिल्ला प्रहरी कार्यालय...

भोलि ११ बजेसम्मका लागि प्रतिनिधिसभाको बैठक स्थगित
  • खबरदाता

जेठ २१,२०८०   विपक्षी ३ राजनीतिक दलले गरेको अवरुद्ध प्रतिनिधिसभा बैठक सञ्चालनको प्रयास विफल भएपछि सूचना टाँस गरेर भोलि सोमबारसम्मका लागि बैठक सारिएको छ । आइतबार ११ बजेपछि बसेको आइतबारको बैठकमा विपक्षी दलहरू एमाले, रास्वपा र राप्रपाका सांसदहरूले निष्क्रिय नागरिकता...

ज्येष्ठ २१ गते आइतबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

जेठ २१,२०८०     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ २१ गते आइतबार तद्अनुसार सन् २०२३ जुन ४ तारिख ज्येष्ठ शुक्ल पक्षको पूर्णिमा तिथि ९ः१६ पर आषाढ कृष्ण...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८