• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
ज्येष्ठ २४ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

जेठ २४, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ २४ गते बुधबार तद्अनुसार सन् २०२३ जुन ७ तारिख आषाढ कृष्ण पक्षको चतुर्थी तिथि उत्तराषाढ़ा नक्षत्र ब्रम्हायोग बब...

देउवा दरवार विबादैविबादमा, प्रकाशशरणको जनार्दनपथले कांग्रेसलाई धक्का
  • केपी शर्मा

जेठ २४, २०८०   नक्कली शरणार्थी काण्डका अभियुक्तहरुमा कांग्रेसको बाहुल्य छ । बालकृष्ण खाण, उनका सहयोगी नरेन्द्र केसी, आङ टावा शेर्पा, केशव दुलाललगायत अदालतमा बयान दिइरहेका छन् भने मञ्जु खाणदेखि आरजु देउवाहरु प्रहरी गाडीको साइरन सुन्दा पनि तर्सिने अवस्था बनेको...

सुनकोशीमा खसेको सरकारी गाडी र २ वटा शव भेटियो
  • रासस

जेठ २३, २०८०     प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीका अधिकारीहरुसहित सुनकोशी नदीमा खसेको गाडी पाँचौं दिन फेला परेको छ । गाडीसँगै २ वटा शव पनि भेटिएको छ । सीटीईभीटीका दुई निर्देशक र अधिकृत चढेको बी एबी ७४६७...

सूचना जारी गर्दासमेत गर्मी बिदा नदिएपछि नगर प्रहरी परिचालन
  • रासस

जेठ २३, २०८०   बाँके । नेपालगञ्जमा अत्यधिक गर्मी बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले तीन दिनका लागि विद्यालय पठनपाठन बन्द गर्ने सूचना टाँस गरेको थियो । उपमहानगरपालिकाको सूचनालाई बेवास्ता गर्दै बिदा नगर्ने संस्थागत विद्यालयमा नेपालगञ्ज उपमहानगरपालिकाले आइतबारदेखि नगर प्रहरी परिचालन गरेको छ...

पहाडी भू-भागमा क्षणिक वर्षा, तराईमा ‘लूु’ को सम्भावना
  • खबरदाता

जेठ २३, २०८०     हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ । आज दिउँसो देशका...

ज्येष्ठ २३ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

जेठ २३, २०८०     -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर ग्रीष्म ऋतु वि.सं. २०८० ज्येष्ठ २३ गते तद्अनुसार सन् २०२३ जुन ६ तारिख मंगलबार आषाढ कृष्ण पक्षको द्वितीया तिथि ५ः४६...

दिल्ली र काठमाडौंमा दाहालका दुईथरी कुरा, पोलिग्राफ परीक्षण गर्ने हो कि ?
  • खबरदाता

जेठ २३, २०८०   प्रतिनिधि सभाका बैठक केही दिनयता तनावपूर्ण भइरहेका छन् । सोमबार पनि बैठकमा पटकपटक तनावको स्थिति देखियो । प्रधानमन्त्री पुष्पकमल दाहालले भारत भ्रमण र नागरिकता विधेयक प्रमाणीकरणका विषयमा दिएको जवाफलाई लिएर बैठकमा तनाव उत्पन्न भएको हो ।...

बलेरोले मोटरसाइकललाई ठक्कर दिँदा भरतपुरका राउतको मृत्यु
  • खबरदाता

जेठ २२,२०८०     बलेरोले मोटरसाइकललाई ठक्कर दिँदा भरतपुर - १५ का बिरेन्द्र राउतको मृत्यु भएको छ। प्रहरीले जनाए अनुसार सोमबार दिउँसो साढे ३ बजेको समयमा भरतपुर १५ को जानकी चोकमा ना३च ११९ नम्बरको बलेरोले बा८५प ३६२७ नम्बरको मो।सा।लाई ठक्कर...

‘भैँसी चढेर आउनु परेको’ भन्ने शब्द हटाइयो संसद्को रेकर्डबाट
  • खबरदाता

जेठ २२,२०८०     प्रतिनिधि सभाको रेकर्डबाट प्रधानमन्त्री भारत भ्रमणबाट भैँसी चढेर आउनु परेको भन्ने शब्द हटाइएको छ । बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उक्त शब्द हटाउन सचिवालयका कर्मचारीलाई निर्देशन दिएका हुन् । बैठकमा सार्वजनिक महत्त्वको विषयमा जानकारी दिँदै प्रधानमन्त्री...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८