जेठ २१,२०८० पूर्वपरराष्ट्रमन्त्री र पूर्वराजदूतहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणले उच्चस्तरीय राजनीतिक नेतृत्वमा आपसी विश्वास निर्माण, ऊर्जा व्यापार र आर्थिक समुन्नतिका दृष्टिले अभूतपूर्व भएको प्रतिक्रिया दिएका छन् पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनी र पूर्वमन्त्री एवं भारतका लागि नेपालका...
जेठ २१,२०८० हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक...
जेठ २० ,२०८० देशका तराई भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा ‘लू’ लाग्न सक्ने सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । तातो दिन तथा लूसम्बन्धी...
जेठ २० ,२०८० भारतको ओडिसामा रेल दुर्घटना हुँदा २३३ जनाको मृत्यु भएको छ। शुक्रबार बेलुका ओडिसाको बालासोर जिल्ला नजिक बहानगा बजार स्टेशन नजिक भएको रेल दुर्घटना हुँदा ९ सय जनाभन्दा बढी घाइते भएका छन्। शुक्रबार साँझ ७ बजे...
जेठ २० ,२०८० प्रधानमन्त्री पुष्पकमल दाहालले यसपालिको भारत भ्रमणमा त्यहाँका समकक्षी नरेन्द्र मोदीसँग सीमा विवादको विषय पनि उठान गरे । राजनीतिक तहमै यस विषयलाई प्रवेश गराउनुलाई निःसन्देह समस्या सुल्झाउनका लागि न्यूनतम प्रस्थान विन्दु मान्नुपर्छ । अनि सीमा विवादमा हतपत...
जेठ २० ,२०८० काठमाडौँ । राष्ट्रिय परिचयपत्रसम्बन्धी सम्पूर्ण काममा अवरोध भएको छ । परिचयपत्र निर्माणसम्बन्धी सफ्टवेयर बन्द भएपछि देशभरि नै बिहीबारदेखि सोसम्बन्धी सम्पूर्ण कार्य अवरुद्ध भएको छ । परिचपत्र निर्माणसम्बन्धी काम गर्ने कम्पनीको सम्झौता थप हुन नसक्दा परिचयपत्र निर्माणसम्बन्धी...
जेष्ठ १९, २०८० चितवन । चितवनका पशुपंक्षी अधिकारकर्मीहरुले घरपालुवा तथा व्यवसायिक पशुपक्षीलाई मानिसले यातना दिएको भन्दै गुनासो गरेका छन । यस धर्तीमा मानवजातिको जत्तिकै पशुपक्षीको पनि अधिकार हुनुपर्ने हुंँदै पशुपक्षी पालन गर्दा उनीहरुको अधिकारलाई पनि सुनिश्चित हुनुपर्नेमा जोड दिए ।...
जेठ १९,२०८० चितवन - गर्मी अत्याधिक बढेपछि भरतपुर महानगरपालिका भित्रका बिद्यालयहरु बन्द गरिएको छ। भरतपुर महानगरले एक सुचना जारी गर्दै आउँदो आइतबारदेखि देखि शुक्रबार सम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । वर्षे विदाबाट कटौती गर्दै जेठ २१ देखि...
जेठ १९,२०८० सुनकोशी नदीमा आज विहान ११ बजे आसपासमा स्कार्पियो खस्दा बेपत्ता भएका तीन जनाको पहिचान खुलेको छ । भक्तपुर सानोठिमीस्थित प्राविधिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)बाट खोटाङ जाने क्रममा बिएबी ७४६७ नम्बरको स्कार्पियो सिन्धुलीको गोलञ्जोर गाउँपालिका–७ लौकुन नभघाटबाट...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८