• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
बजेट संशोधन प्रतिष्ठाको विषय बनेपछि सरकार नै संकटमा
  • खबरदाता

असार ९, २०८०     माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार संकटमा परेको छ । माओवादी, एकीकृत समाजवादी, जसपासहित गठबन्धनमा आवद्ध दलले बजेट संशोधन हुनुपर्ने अडान राख्नुका साथै प्रधानमन्त्री प्रचण्डले नै गठबन्धनको बैठकमा सहमति भएको भन्दै संशोधन हुने...

नेपाल एयरलाइन्सका दुई पाइलट निलम्बित
  • खबरदाता

असार ८, २०८०   नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ। जापानको नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लंगन तथा ' ए ३३०'मापदण्ड अपरेटिङ प्रोसिजर पालना नगरेको भन्दै प्राधिकरणले निलम्बन गरेको हो। प्राधिकरणले अर्को सूचना जारी...

भरतपुरमा अतिक्रमित संरचना हटाइयो
  • खबरदाता

असार ८, २०८०     भरतपुर महानगरपालिका–१० हाकिमचोकमा रहेका अवैध संरचना हटाइएको छ । महानगरपालिकाले पटक–पटक सडक क्षेत्राधिकारभित्र पर्ने अवैध संरचना हटाउन अनुरोध गर्दा पनि अटेर गरेपछि आज डोजर लगाएर अवैध संरचना हटाइएको हो । भरतपुर–१० का वडाअध्यक्ष परमेश्वर खनालका...

लमजुङको भलायखर्क केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प
  • रासस

असार ८, २०८०   लमजुङ । लमजुङको भलायखर्क आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार लमजुङ जिल्लाको राइनास नगरपालिकास्थित भलायखर्क आसपास केन्द्रविन्दु भएर आज बिहान ५ बजेर ५५ मिनेट जाँदा ४ रेक्टरस्केलको...

माछा मार्ने क्रममा डुबेर जाजरकोटमा दुई जनाको मृत्यु
  • खबरदाता

असार ८, २०८० सुर्खेत । माछा मार्ने क्रममा डुबेर जाजरकोटमा दुई जनाको मृत्यु‌ भएको छ। मृत्यु हुनेमा शिवालय गाउँपालिका(९ का अन्दाजी ४२ बर्षीय धनबहादुर बुढा र छेडागाड नगरपालिका(१ का अन्दाजी ४० बर्षीय नरबहादुर सार्की रहेका छन्। जाजरकोट प्रहरीका अनुसार छेडागाडमा...

ओखलढुङ्गामा पहिरो : श्रीमान श्रीमतीको मृत्यु, छोराछोरी बेपत्ता
  • खबरदाता

असार ८, २०८०   ओखलढुङ्गा । ओखलढुङ्गामा अविरल वर्षासँगै पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । उक्त घटनामा परी दुईजना बेपत्ता भएका छन् । गए राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले पुरिँदा गुरुङसँगै उनकी...

गोरखा जिप दुर्घटना अपडेट : मृतक पाँच जनाकै सनाखत
  • खबरदाता

असार ८, २०८०   गोरखा । गोरखामा जन्ती बोकेको जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चार पुरुष र एक महिला रहेका छन् । मृत्यु हुनेमा शहीदलखन गाउँपालिका वडा नम्बर ५ का १९ वर्षीय प्रवीण थापा,...

देशैभर मनसुन सकृय, सातै प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

असार ८, २०८० जेठ ३१ गते नेपाल प्रवेश गरेको मनसुनी वायु पश्चिमतर्फ फैलने क्रममा छ। बिपरजोय चक्रवात र न्यूनचापीय क्षेत्रको असरका कारण नेपाल भित्रिएको एक सातासम्म मनसुन पश्चिमसम्मै फैलन सकेको थिएन। अब एकदुई दिनभित्रै मनसुन देशभर फैलने जल तथा मौसम...

आषाढ ८ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

असार ८, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ ग्रीष्म ऋतु वि.सं. २०८० आषाढ ८ गते शुक्रबार तद्अनुसार सन् २०२३ जुन २३ तारिख आषाढ शुक्ल पक्षको पञ्चमी तिथि मघा नक्षत्र वज्र योग...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८