असार ८, २०८०
नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल एयरलाइन्सका दुई पाइलटलाई निलम्बन गरेको छ।
जापानको नारिता उडानका क्रममा उडान सुरक्षा नियम उल्लंगन तथा ‘ ए ३३०’मापदण्ड अपरेटिङ प्रोसिजर पालना नगरेको भन्दै प्राधिकरणले निलम्बन गरेको हो।
प्राधिकरणले अर्को सूचना जारी नभएसम्मका लागि उडान सेवाबाट निलम्बन गरेको बताएको छ।
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८