• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
राप्ती नगरपालिका २ का वडाध्यक्ष माथी मुद्धा दर्ता

२०८० श्रावण, ८ चितवन । चितवनको राप्ती नगरपालिका वडा नं २ का वडाअध्यक्ष श्याम सुन्दर उप्रेती विरुद्ध जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी परेको छ । श्रीमती र नावालिका छोरीलाइ निरन्तर म्यासेज र फोनमा अश्लिल व्यवहार गर्न लगाएको आरोपमा उप्रेती विरुद्ध...

एक वर्षमा भित्रियो साढे ३ हजार किलो सुन
  • खबरदाता

साउन ८,२०८०   नेपालमा एक वर्षमा साढे ३ हजार किलो सुन वैधानिक प्रणालीबाट आयात भएको देखिएको छ । भन्सार विभागले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९-८० को अन्तर्राष्ट्रिय व्यापारको तथ्याङ्‍कअनुसार नेपालले ४३ अर्ब ८९ करोड रुपैयाँ बराबर मूल्यको सुन नेपाल भित्रिएको...

भ्रष्टाचारका मुद्दामा मुछिएका दोषी र अपराधीलाई छोड्ने काम हुँदैन : गृहमन्त्री श्रेष्ठ
  • खबरदाता

साउन ८,२०८०     उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कानून सबैका लागि समान भएकाले भ्रष्टचारको मुद्दामा मुछिएका दोषी तथा अपराधीहरूलाई कुनै पनि हालतमा नछोडिने बताएका छन् । पुष्पलालको ४६ औँ स्मृति दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रले आज काठमाडौँमा आयोजना गरेको...

प्रधानमन्त्री दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिवबीच भेटवार्ता
  • खबरदाता

साउन ८,२०८०   प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसबीच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा जारी संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली २०२३ सम्मेलनका क्रममा उनीहरूबीच भेटवार्ता भएको हो। सो सम्मेलनमा सम्बोधनपछि प्रधानमन्त्री...

नेपालको व्यापार घाटा साढे १४ खर्बभन्दा बढी
  • खबरदाता

साउन ८,२०८०   गत आर्थिक वर्ष २०७९-८० मा नेपालले साढे १४ खर्बभन्दा बढीको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागले आज सार्वजनिक गरेको गत आर्थिक वर्षको वैदेशिक व्यापारसम्बन्धी विवरणअनुसार गत असार मसान्तसम्ममा नेपालले कुल रू १४ खर्ब ५४ अर्ब ५९ करोड...

ओझेलमा ‘सेतो सुन’
  • खबरदाता

साउन ८,२०८०       झापा - विश्वबजारमा ‘सेतो सुन’का रुपमा चिनिएको प्राकृतिक रबरको खेती झापामा सुरु भएको ३३ वर्ष भइसक्यो । शनिश्चरेको सुधा फलरस कम्पनीमार्फत ढकाल परिवारले रबर खेती सुरु गरेका थिए । अहिले पाँच जिल्लाका १८ पालिकामा यसको...

निकुञ्ज भित्र बाघको आक्रमणबाट एक जनाको मृत्यु
  • खबरदाता

साउन ८,२०८०   बाघको आक्रमणबाट चितवनमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगर पालिका २६ का आस बहादुर बोटे रहेका छन। प्रहरीले जनाए अनुसार सोमबार अन्दाजी ३ स्२० बजेको समयमा भरतपुर २८ कोटेनिमा माछा मार्न गएका बोटेलाई चितवन...

ललिता निवास प्रकरणमा थप २ जना पक्राउ
  • खबरदाता

साउन  ८, २०८०   ललिता निवास प्रकरणमा थप दुईजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सकुलनन्द महर्जन र सञ्जय महर्जन रहेका छन्। उनीहरू नक्कली मोही रहेको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०का एसएसपी दिनेश आचार्यले जानकारी दिए। उनीहरूलाई ललितपुरको कुपन्डोल क्षेत्रबाट सोमबार दिउँसो...

एक वर्षमा चितवनमा जङ्गली जनावरको आक्रमणबाट १२ को मृत्यु
  • खबरदाता

साउन  ८, २०८०     गत आर्थिक वर्ष ०७९/८० मा जङ्गली जनावरका कारण १२ जनाले ज्यान गुमाएका छन् । ज्यान तीमध्ये बाघ र गैँडाको आक्रमणबाट पाँचरपाँच जना रहेका छन् भने दुई जनाले हात्तीको आक्रमणबाट ज्यान गुमाएका हुन । उनीहरुलाई जनही...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८