• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
पूर्वीनाकाबाट छ अर्बको तरकारी र फलफूल आयात
  • खबरदाता

साउन ९,२०८०     झापा– पूर्वीनाका काँकडभिट्टाबाट एक वर्षमा रु छ अर्ब २९ करोड ९१ लाख ४९ हजारको तरकारी र फलफूल आयात भएको छ । काँकडभिट्टास्थित प्लान्ट क्वारेन्टिन कार्यालयका सूचना अधिकारी चन्द्रकिशोर ठाकुरका अनुसार आर्थिक वर्ष २०७९-८० मा पूर्वी नाकबाट...

ट्याक्सी दुर्घटनामा एकजनाको मृत्यु, १३ घाइते
  • खबरदाता

साउन ९,२०८०     पाँचथर । पाँचथरको फिदिम नगरपालिका–२ कृष्ण मन्दिरमा आज ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत झापाको विर्तामोडबाट फिदिमतर्फ आउँदै गरेको मे१ज १९४१ नंको ट्याक्सी अनियन्त्रित...

बस र ट्रक दुर्घटना हुँदा ११ जना घाइते
  • खबरदाता

साउन ९,२०८०   भरतपुर - बस र ट्रक दुर्घटना हुँदा ११ जना घाइते भएका छन। प्रहरीले जनाए अनुसार मंगलबार बिहान ७स्३५ बजेको समयमा भरतपुर - २९ स्थिति नारायणगड ( मुग्लिङ सडक खण्डको चौधकिलोमा उक्त दुर्घटना भएको हो। नारायणगढबाट मुग्लिङ तर्फ...

औषधि पसल सञ्चालनको मापदण्ड पूरा
  • रासस

साउन ९,२०८० भोजपुर । भोजपुरमा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा सदरमुकाम र आसपासमा सञ्चालनमा रहेका औषधि पसल तथा एक निजी अस्पतालको अनुगमन गरिएको छ । औषधि पसल मापदण्डअनुसार चलेको(नचलेको अनुगमन गरिएको हो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेको नेतृत्वमा जिल्ला अस्पतालमा...

कसरादेखि रिउसम्मको सडक मरमत गर्दै माडि नगरपालिका
  • खबरदाता

साउन ९,२०८०   चितवन - माडी नगरपालिकाले चितवन राष्ट्रिय निकुञ्जभित्रको सडक मर्मत सुरु गरेको छ । बर्खाका समयमा खाल्डाखुल्डीका कारण नागरिकले सास्ती खेप्न बाध्य भएपछि नगरपालिकाले आन्तरिक स्रोतबाट सो काम अगाडि बढाएको हो । सोमबारदेखि सडक मर्मतको काम सुरु गरिएको...

श्रावण ९ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

साउन ९,२०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ वर्षा ऋतु पिंगलनामक संवत्सर नेपाल सं. ११४३ वि.सं. २०८० श्रावण ९ गते मंगलबार तद्अनुसार सन् २०२३ जुलाइ २५ तारिख अधिक श्रावणशुक्लपक्ष सप्तमी तिथि १०ः०७ पर अष्टमी तिथि...

फेरि प्रधानन्यायाधीशविहीन बन्दै न्यायालय
  • खबरदाता

साउन ९,२०८०   सरकारले संविधान कुल्चिँदै सर्वोच्चमा प्रधानन्यायाधीशविहीन अवस्थामा पुर्याइएको छ । प्रधानन्यायाधीश हरिकृष्ण कार्की अबको १० दिनपछि अनिवार्य अबकास हुन लाग्दै गर्दा सर्वोच्चमा नयाँ प्रधानन्यायाधीश सिफारिसमा संवैधानिक परिषद्ले चासो दिएको छैन । संविधानको धारा २८४९३० मा ‘संवैधानिक परिषद्ले प्रधानन्यायाधीश...

आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
  • खबरदाता

साउन ९,२०८०   हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...

कामचलाउ कोसी प्रदेश सरकारको आयु लम्ब्याउँदै सर्वोच्च अदालत
  • खबरदाता

साउन ९,२०८०   गठनदेखि नै कामचलाउ रहेको कोसी प्रदेश सरकारको आयु सर्वोच्च अदालतले लम्ब्याइरहेको छ । संवैधानिक व्यवस्थाविपरीत सभामुखको समेत हस्ताक्षर प्रयोग गरेर कांग्रेस नेता उद्व थापालाई मुख्यमन्त्री बनाइएको थियो । तर, असंवैधानिक रहेको भन्दै दायर रिटमा सर्वोच्च अदालतले अहिलेसम्म...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८