• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मकवानपुरमा खोलाले बगाएर १ जनाको मृत्यु
  • खबरदाता

साउन ३२, २०८०   मकवानपुरको राक्सिराङमा १ जनाको खोलाले बगाएर मृत्यु भएको छ । राप्ती नगरपालिका–१२ दुङथली बस्ने ४८ वर्षीय धनकाजी प्रजाको मृत्यु भएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताए । राक्सिराङ–७ काँकडा र चितवनको राप्ती नगरपालिकाको सिमाना हुँदै बग्ने स्थानीय...

संखुवासभा कैदी मृत्यु प्रकरण : कुटपिट पछि कारागारमै मृत्यु भएको इन्सेकको निष्कर्ष
  • खबरदाता

साउन ३२, २०८०   संखुवासभा कारागारबाट भाग्न खोज्ने दुई जना कैदीलाई कारागारभित्रै यातना दिएर हत्या गरेपछि मात्रै बिहान अस्पताल पुर्‍याइएको मानव अधिकारवादी संघ–संस्थाहरूले दाबी गरेका छन्। अघिल्लो बुधबार कारागारबाट भाग्न खोजेका दुई जना कैदीको कुटपिटबाट घाइते भएपछि अस्पतालमा उपचारका क्रममा...

एमालेले अनावश्यक बखेडा झिकेर संसद् अवरुद्ध गर्‍यो : अर्थमन्त्री महत
  • रासस

साउन ३२, २०८०     अर्थमन्त्री प्रकाशशरण महतले नेकपा (एमाले)ले अनावश्यकरुपमा बखेडा झिकेर संसद् अवरुद्ध गरेको बताएका छन्। आज नेपाली कांग्रेस मधेस प्रदेश कार्यालय जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले जनताका प्रतिनिधिको थलो संसद् अवरुद्ध गरिनु कुनै पनि हालतमा तर्कसङ्गत...

संसद् अबरोध नहटेपछि सर्बदलिय बैठक बोलाउँदै रास्ट्रपति पौडेल
  • खबरदाता

साउन ३२, २०८०   काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को अवरोध हटाउने विषयमा पहिलोपटक सर्वदलीय बैठक बोलाउने भएका छन् । राष्ट्रपति पौडेलका प्रमुख राजनीतिक सल्लाहकार सुनील थापाले सर्वदलीय बैठक बोलाउने तयारी भइरहेको बताए । थापाले रातोपाटीसँग भने, ‘सर्वदलीय बैठक बोलाउने...

टीकापुर घटनामा सर्वोच्चको ठहरः दोषीलाई माफी दिँदा राज्य अपराधीको संरक्षकमा रूपान्तरित
  • खबरदाता

साउन ३२, २०८० सर्वोच्च अदालतले २०७२ भदौ ७ गते आठजना सुरक्षकर्मी र डेढ वर्षको नाबालकको हत्या भएको घटनालाई राजनीतिक मान्न नसकिने ठहर गरेको छ। सर्वोच्चले संविधान जारी हुने उत्कर्षका बेला भएको घटना राजनीतिक आवरणमा भएको आपराधिक घटनाका रूपमा व्याख्या गरेको...

सेफ्टी ट्याङ्कीमा परेर जङ्गली हात्तीको मृत्यु
  • खबरदाता

साउन -३२, २०८०   कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा गए राति जङ्गली हात्तीको मृत्यु भएको छ । यहाँको शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती साुमदायिक वन कार्यालय परिसरमा रहेको शौचालयको सेफ्टी ट्याङ्कीमा परेर एक जङ्गली हात्तीको मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण...

नेवार समुदायमा सदाचार पालना गर्न मनाइने गुँला पर्व शुरू
  • रासस

साउन - ३२, २०८०   मानव जीवनलाई राम्रो गर्ने नियमलाई पालना गरेर मनाइने गुँला पर्व आज बिहीवारदेखि शुरू भएको छ । यो पर्व काठमाडौं उपत्यकामा विशेष रूपमा मनाइन्छ । नेवार समुदायले चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म १ महिना...

धादिङमा ४१ करोड विद्युत महशुल उठ्न बाँकी
  • रासस

साउन -३२, २०८०   मलेखु । धादिङमा विद्युतको बक्यौदा उच्च देखिएको छ । नेपाल विद्युत प्राधिकरण धादिङ शाखाले दिएको जानकारी अनुसार ४१ करोड ३८ लाख ४५ हजार छ सय १६ रुपैयाँ विद्युत महशुल उठ्न बाँकी देखिएको हो । त्यसमध्ये धुनिबेसी...

श्रावण ३२ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

साउन -३२, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० श्रावण ३२ गते बिहीबार तद्अनुसार सन् २०२३ अगस्त १७ तारिख शुद्ध श्रावणशुक्लपक्ष प्रतिपदा तिथि मघा नक्षत्र परिघ योग बालब...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८