भदौ २४, २०८० हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल...
भदौ २३, २०८० चितवनको पहाडी भूगोलमा पर्ने इच्छाकामाना गाउँपालिकामा थुप्रै पर्यकटीयस्थल छन् । भौगोलिक विकटता र प्रचारप्रसारको अभावका कारण यहाँका पर्यटकीयस्थल ओझेलमा पर्दै आएका छन् । पछिल्लो समय फिस्लिङ–शक्तिखोर सडक स्तरोन्नति भएसँगै इच्छाकामना गाउँपालिकाको माथिल्लो विकट भेगमा पनि पर्यटक...
भदौ २३, २०८० मोरक्कोमा भएको शक्तिशाली भूकम्पमा परी हालसम्म ६३२ जनाको मृत्यु भएको छ भने ३२९ जना घाइते भएका छन् । गृह मन्त्रालयका अनुसार घाइतेमध्ये ५१ जनाको अवस्था गम्भीर छ । भुइँचालोमो ज्यान गुमाउने र घाइते हुने आधाभन्दा बढी...
भदौ २३, २०८० काठमाडौं । सर्लाहीमा कर्फ्यु आदेश जारी गरिएको छ । स्थानीय प्रशासनले मलंगवा बजार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो । आज बेलुका ५ देखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको सर्लाहीका प्रमुख जिल्ला...
भदौ २३, २०८० झापा । मेचीनगर वडा नं ६ का ५१ वर्षीय कोइला व्यवसायी दुर्गाप्रसाद दाहाल विगत अढाइ महिनादेखि सम्पर्कविहीन भएका छन् । परिवारका सदस्यले खोजीका लागि प्रहरीलाई अनुरोध गरेका छन् । भारतबाट कोइला आयात गरेर नेपालमा रहेका इँटा उद्योगमा...
भदौ २३, २०८० काठमाडौँ । कञ्चनपुर र झापा जिल्लामा जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । कञ्चनपुरमा ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका-२ टेडुवा बस्ने २५ वर्षीय कञ्चन चौधरीलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ...
भदौ २३, २०८० इच्छाकामना गाउँपालिका घर भई हाल माडीस्थित जनकल्याण माविमा कक्षा १० मा अध्ययनरत इन्द्रबहादुर चेपाङ अहिले व्यस्त छन् । माडी नगरपालिका–६ कल्याणपुरमा रहेको विद्यालयमा पढ्दै कमाउँदै कार्यक्रम लागू भएसँगै यहाँ अध्ययन गर्ने विद्यार्थी घरमाबाहेक विद्यालयमा समेत कृषि...
भदौ २३,२०८० चितवनको भण्डारामा दुई ट्रक एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन। प्रहरीले जनाए अनुसार सनिवार बिहान ६:२५ बजेको समयमा राप्ती न.पा.- ३ झुरझुरेको बासुकी पेट्रोल पम्प अगाडि भण्डाराबाट...
भदौ २३, २०८० -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ वर्षा ऋतु वि.सं. २०८० भाद्र २३ गते शनिबार तद्अनुसार सन् २०२३ सेप्टेम्बर ९ तारिख भाद्रपद कृष्णपक्षको दशमी तिथि आर्द्रा नक्षत्र व्यतिपता योग वणि...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८