• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भाद्र २७ गते बुधबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

भदौ २७, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर वर्षा ऋतु वि.सं. २०८० भाद्र २७ गते तद्अनुसार सन् २०२३ सेप्टेम्बर १३ तारीख बुधबार भाद्रपद कृष्णपक्षको चतुर्दशी तिथि मघा नक्षत्र सिद्धि...

मौसम : देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना
  • खबरदाता

भदौ २७, २०८० काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ। साथै नेपालमा हाल भारतको उत्तर प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर आंशिक देखि सामान्य...

एसईई खारेज गर्नेगरी शिक्षा ऐन बन्दै
  • खबरदाता

भदौ २७, २०८०   काठमाडौँ।सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज गर्ने भएको छ । संविधानले कक्षा १२ सम्म माध्यमिक शिक्षा भनेपनि अन्तरिमकालीन अवस्था भन्दै सरकारले कक्षा १० को परीक्षा पनि केन्द्रबाट लिइरहेका बेला अब एसईई खारेज गर्नेगरी प्रक्रिया अगाडि बढाइएको...

बिहीबार शोक बिदा, सरकारी कार्यालयमा झण्डा आधा झुकाइने
  • खबरदाता

भदौ २६, २०८०   काठमाडौँ । संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनमा बिहीबार शोक बिदा दिने सरकारले निर्णय गरेको छ । वर्तमान प्रतिनिधिसभा समेत रहेका नेम्वाङको ७१ वर्षको उमेरमा मंगलबार बिहान असामयिक निधन भएको थियो ।...

नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिइने
  • खबरदाता

भदौ २६, २०८०   सरकारले दिवङ्गत संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रिय सम्मान दिएर अन्त्येष्टि गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज बिहान बसेको मन्त्रिपरिषद्‌को बैठकले नेम्वाङको अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने समेत निर्णय गरेको...

साहित्यकार राजेन्द्र पराजुलीको निधन
  • खबरदाता

भदौ २६, २०८०   साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको निधन भएको छ। पारिवारिक स्रोतका अनुसार बिएन्डबी अस्पतालमा उपचारका क्रममा पराजुलीको मंगलबार बिहान निधन भएको हो। कथाकार पराजुलीका आधा दर्जन किताब प्रकाशित भएका छन्। उनी केही समयदेखि निमोनियाबाट ग्रसित थिए। उनको...

प्रदेश सांसद विन्दुकुमारी यादवको निधन
  • खबरदाता

भदौ २६, २०८०     जनकपुरधाम : मधेश प्रदेशसभा सदस्य तथा जनता समाजवादी पार्टी जसपाकी केन्द्रीय सदस्य विन्दुकुमारी यादवको निधन भएको छ। क्यान्सर रोगबाट पीडित सांसद यादवको आज बिहान ८ बजेर १५ मिनेटमा प्रादेशिक अस्पताल जनकपुरमा निधन भएको प्रदेश सांसद...

राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ
  • खबरदाता

भदौ २६, २०८०   इलाम - इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमा छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । उन हाल नेकपा (एमाले) संसदीय...

सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध
  • खबरदाता

भदौ २६, २०८०   भरतपुर - सुक्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित टोपेखोलामा आज बिहान सुक्खा पहिरो खस्दा मुग्लिन नारायणगढ सडक बन्द भएको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख विशाल तामाङले जानकारी दिए । अहिले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८