• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
टीका प्रसाद ग्रहण गर्ने उत्तम साइत बिहान ११:०२ बजे
  • खबरदाता

कात्तिक ७, २०८० चितवन। आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद...

कार्तिक ७ गते मंगलबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

कात्तिक ७, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं, ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक ७ गते तद्अनुसार सन् २०२३ अक्टोबर २४ तारिख मंगलबार आश्विन शुक्ल पक्षको दशमी तिथि धनिष्ठा नक्षत्र...

राष्ट्रिय एकताको पक्षमा सकारात्मक भाष्य निर्माण गर्ने अठोटका साथ विजया दशमी मनाऔँ : प्रधानमन्त्री
  • रासस

कात्तिक ७, २०८०   काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासन र सामाजिक न्यायको प्रत्याभूतिसहित समृद्धिको दिशामा देशलाई अघि बढाउन एवं जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सरकार क्रियाशील रहेको बताएका छन् । विजयादशमी २०८० का अवसरमा आज शुभकामना दिँदै उनले...

बडादसैँले सकारात्मक ऊर्जा थप्ने राष्ट्रपतिको कामना
  • रासस

कात्तिक ७, २०८० चितवन। राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८० का अवसरमा देश–विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायु, एवं उत्तरोत्तर प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले सत्यको विजय र असुरी चरित्रको पराजय, दुराचारमाथि सदाचारको जीत, आपसी...

आज विजयादशमी : नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाइँदै
  • रासस

कात्तिक ७, २०८० चितवन । आज विजया दशमीअर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको...

युएईविरुद्धको खेलमा नेपाल पाँच विकेटले विजयी
  • खबरदाता

कात्तिक ६, २०८०   चितवन । त्रिकोणात्मक टी-ट्वान्टी आई सिरिजमा नेपालले यूएईलाई ५ विकेटले पराजित गरेको छ । यसअघि नै फाइनल प्रवेश गरिसकेको नेपाल राउन्ड रोविनमा अपराजित रह्यो । मूलपानीस्थित क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । सुरुवाती...

मौसम : यी तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

कात्तिक ५, २०८० मौसममा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशको पहाडी भू-भागका केही स्थानमा आंशिक बदली रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। विभागका अनुसार पहाडी भू-भागका केही स्थानमा बदली रहने छ भने बाँकी भूभागमा...

नेपाली सेनाका अधिकृतलाई पाकिस्तानमा स्वर्णपदक
  • खबरदाता

कात्तिक ५, २०८० काठमाडौँ । नेपाली सेनाका ‘अफिसर क्याडेट’ श्रीजन बानियाँले पाकिस्तानमा ‘चेयरम्यान जोइन्ट चिफ अफ स्टाफ कमिटी ओभरसी गोल्ड मेडल’ प्राप्त गरेका छन्। पाकिस्तान मिलिटरी एकेडेमीमा शनिबार भएको पासिङ आउट समारोहमा उत्कृष्ट विदेशी क्याडेटका रुपमा उनले सो ‘ गोल्ड...

बडादसैँको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै
  • खबरदाता

कात्तिक ५, २०८०   चितवन। आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८