• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
मोदी र बालेनबीच आज भेटबार्ता हुने ,आजै स्वदेश फर्कने
  • खबरदाता

काठमाडौं । दुईदिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज भेटवार्ता हुँदै छ । बिहान ११ः१५ बजे हैदरावाद हाउसमा ‘वन अन वन’ भेटवार्ता हुनेछ । त्यसपछि दुवै देशका प्रधानमन्त्री नेपाल–भारत प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय बैठकमा सहभागी हुनेछन्...

देवघाटधामको प्रचारप्रसार गर्दै आजदेखि गण्डकी परिक्रमा महोत्सव सुरु
  • रासस

तनहुँ । प्रसिद्ध धार्मिकस्थल देवघाटधामको प्रचारप्रसार गर्ने उद्देश्यका साथ आज मङ्सिर ७ गतेदेखि गण्डकी परिक्रमा महोत्सव आयोजना गरिएको छ। त्यस क्षेत्रको धार्मिक महत्व र भौतिक विकासलाई संवर्द्धन गर्दै वैदिक सनातन धर्म र संस्कृतिको प्रचारप्रसार गर्ने लक्ष्यसहित महोत्सव आयोजना गरिएको कार्यक्रम...

चोरीको माइक्रोबससहित दुई जना पक्राउ
  • खबरदाता

काठमाडौँ- काठमाडौँमा पार्किङ गरी राखिएको माइक्रोबस चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङको गल्छी गाउँपालिका–६ का ३७ वर्षीय बाबुराम तामाङ र सिन्धुलीको लखनपुरका १८ वर्षीय विशाल लामा रहेका छन् । नागार्जुन नगरपालिका–४ बाफलस्थित मनमती...

आज २०८३ साल मङ्सिर ७ गते सोमबार राशिफल
  • खबरदाता

काठमाडौँ – २०८३ साल मङ्सिर ७ गते सोमबार सन् २०२६ नोभेम्बर २३ तारिख। कार्तिक शुक्ल पक्षको चतुर्दशी तिथि। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ।...

प्रधानमन्त्री बालेन भारत प्रस्थान
  • खबरदाता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आइतबार (मंसिर ६) भारत प्रस्थान गरेका छन् । बालेन नेपाल एयरलाइन्सको नियमित उडानबाट दिउँसो भारत प्रस्थान गरेका हुन् । बालेन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली गएका हुन् । प्रधानमन्त्रीको भ्रमण टोलीमा ३५...

पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
  • खबरदाता

नेपाली कांग्रेसका नेता तथा वाग्मती प्रदेशका पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेर अनुसन्धान गर्न गएको हप्ता अनुमति लिएको हो । सीआईबी स्रोतका अनुसार, बानियाँविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा अनुसन्धान गर्न पक्राउ...

यी प्रदेशका एक–दुई स्थानमा हुनेछ वर्षा
  • खबरदाता

नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । साथै, पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास अवस्थित न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको नेपाल मौसम विज्ञान विभागले जनाएको छ । कोसी प्रदेशलगायत देशको हिमाली भू–भागमा आंशिक बदल लागेको छ तथा...

गोसाइँकुण्ड बाह्रै महिना पदयात्राका लागि आकर्षक गन्तव्य बन्दै
  • रासस

रसुवा । रसुवाको उच्च हिमाली क्षेत्रमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल गोसाइँकुण्ड बाह्रै महिना पदयात्रा र धार्मिक भ्रमणका लागि आकर्षक गन्तव्य बन्दै गएको छ । समुद्री सतहदेखि चार हजार ३८० मिटर उचाइमा रहेको गोसाइँकुण्डमा विगतमा विशेष पर्वका अवसरमा मात्र यात्रुको चहलपहल...

प्रधानमन्त्री बालेन आज भारत जाँदै, यस्तो छ भ्रमणको कार्यतालिका
  • खबरदाता

प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आइतबार (मंसिर ६) भारत भ्रमणमा जाँदै छन् । बालेन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा नयाँ दिल्ली जान लागेका हुन् । नेपाल एयरलाइन्सको नियमित उडानबाट दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८