• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
नवदुर्गाको प्रसाद र आशीर्वाद थाप्ने क्रम निरन्तर
  • खबरदाता

कात्तिक १०, २०८०   काठमाडौँ । आज आश्विन शुक्ल त्रयोदसी, नवदुर्गाको प्रसाद स्वरुप टीका लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जाने क्रम आज पनि जारी छ । घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरी विजयादशमीका दिन देवी विसर्जन गरेपछि सुरु भएको...

कार्तिक १० गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

कात्तिक १०, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक १० गते तद्अनुसार सन् २०२३ अक्टोबर २७ तारीख शुक्रबार आश्विन शुक्ल पक्षको चतुर्दशी तिथि उत्तराभाद्रपद नक्षत्र...

कात्तिक ११ गते चन्द्रग्रहण
  • रासस

कात्तिक ९, २०८० आश्विन शुक्ल पूर्णिमा, कात्तिक ११ गते शनिबार खण्डग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चांग निर्णायक विकास समितिले जनाएको छ। राति १:१९ बजे स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४:१९ बजेदेखि सुरू हुने समितिका सदस्य समेत रहेका धर्मशास्त्रविद प्रा.डा. देवमणि भट्टराईले...

स्कुटर दुर्घटनामा एक जनाको मृत्यु, अर्का एक घाइते
  • खबरदाता

कात्तिक ९, २०८० मकवानपुर । काठमाडौँ कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएको छ ।...

कार्तिक ९ गते बिहीबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्यफल
  • खबरदाता

कात्तिक ९, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक ९ गते तद्अनुसार सन् २०२३ अक्टोबर २६ तारिख बिहीबार आश्विन शुक्ल पक्षको द्वादशी तिथि ८ः३ पर...

नवदुर्गाको तेस्रो दिन : प्रसाद र आशीर्वाद थाप्ने क्रम जारी
  • खबरदाता

कात्तिक ९, २०८०   काठमाडौँ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ । नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद...

स्त्री र पुरुषलाई दसैँको आशीर्वाद मन्त्र
  • खबरदाता

कात्तिक ७, २०८० परिवार, नातागोता वा छरछिमेकका मान्यजनबाट टीका थापेर आशीर्वाद लिनु नै दसैँको प्रमुख परम्परा हो । दसैँमा टीका लगाइदिँदा मान्यजनले स्त्री र पुरुषका लागि छुट्टाछुट्टै मन्त्र भन्ने शास्त्रीय मान्यता छ । लोग्ने मानिसलाई आशीर्वाद दिने मन्त्र : आयुद्र्रोणसुते...

काठमाडौंमा नेपाल प्रहरीले आज निस्शुल्क बस सेवा सञ्चालन गर्दै
  • खबरदाता

कात्तिक ७, २०८०   काठमाडौं-नेपाल प्रहरीले आज टीकाको दिन काठमाडौंका यात्रुहरुको सहजताका लागि निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। दसैँको टीका ग्रहण गर्ने सर्वसाधारणलाई आवातजावत गर्ने सहज होस भन्ने उदेश्य सहित नेपाल प्रहरीले बस सेवा सञ्चालन गर्न लागेको हो।...

दसैँभर मौसम सफा रहने
  • खबरदाता

कात्तिक ७, २०८०   चितवन– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भूभागमा पश्चिमी वायुको र पूर्वी भूभागमा बङ्गालको खाडीमा बनेको ‘हामून’ नामक चक्रवातको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८