• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
आईसीसी ट्वान्टी–२० छनोट : विश्वकप यात्राको लागि जित्नै पर्ने दबाबमा नेपाल
  • खबरदाता

कात्तिक १७, २०८० चितवन । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज युनाइटेड अरब इमिरेट्स ९युएई० र नेपालबिच प्रतिस्पर्धा हुँदैछ । विश्वकप छनोटका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ । युएई समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’...

कार्तिक १७ गते शुक्रबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

कात्तिक १७, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग सूर्य दक्षिणायन श्री शाके १९४५ ने.सं. ११४३ शरद्ऋतु पिङ्गल नामसंवत्सर वि.सं. २०८० कार्तिक १७ गते इ.सं. २०२३ नोभेम्बर ३ तारिख शुक्रबार कार्तिक कृष्णपक्षको षष्ठी तिथि आर्द्रा नक्षत्र ८ः२७...

आज यी स्थानमा छ वर्षा र हिमपातको सम्भावना
  • खबरदाता

 कात्तिक १७, २०८०   अहिले नेपालमा मौसम प्रणालीमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले नियमित बुलेटिनमार्फत्...

अदालतको परमादेशपछि रिगलले गरे बाँके प्रहरीमा आत्मसमर्पण
  • खबरदाता

कात्तिक -१६, २०८०   सर्वोच्च अदालतले पक्राउ गर्न आदेश दिएका योगराज ढकाल ९रिगल० ले बाँके प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन्। बिहीबार रिगल आफै जिल्ला प्रहरी कार्यलय बाँके पुगेर प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन्। संविधान दिवसमा सरकारको सिफारिसमा राष्ट्रपतिले गरेको कैद सजाय...

रिगलको आममाफी बदर,तत्काल पक्राउ गर्न सर्वोच्चको परमादेश
  • खबरदाता

कात्तिक -१६, २०८०   सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई तत्काल पक्राउ गर्न आदेश दिएको छ। बिहीबार कायममुकायम प्रधानन्यायाधीश ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्‍ल र कुमार चुडालको इजलासले रिगलको कैद मिनाहा गर्ने निर्णयलाई बदर गर्ने परमादेश दिएको हो। न्यायाधिश खतिवडाले इजलासमा...

ओमानले नेपाललाई दियो १४६ रनको लक्ष्य
  • खबरदाता

कात्तिक -१६, २०८०   आइसिसी टी-२० विश्वकप एसिया छनोटमा नेपाललाई ओमानले १४६ रनको लक्ष्य दिएको छ। समूह ‘ए’ विजेताको टुंगो लाग्ने खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको ओमानले ९ विकेटको क्षतिमा १४५ रन जोड्यो। नेपालले ‍ओमानको पहिलो...

आइसिसी टि–२० विश्वकप एसिया छनोट : नेपाल ओमानविरुद्ध फिल्डिङ गर्दै
  • खबरदाता

कात्तिक -१६, २०८० काठमाडौँ । टी—२० विश्वकपको छनोट खेलमा बिहीबार ओमानविरुद्ध नेपालले टस जिती पहिले बलिङ गर्ने निर्णय लिएको छ । घरेलु टोलीको उक्त निर्णयपछि ओमानले कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिले ब्याटिङ गर्नेछ । खेल नेपाली समयअनुसार, बिहान ९ बजे...

अख्तियारले २१ सचिव र महानिर्देशकलाई गरायो सचेत
  • खबरदाता

कात्तिक -१६, २०८० काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारका २१ वटै मन्त्रालयका सचिव तथा विभिन्न विभागका महानिर्देशकलाई बोलाएर सचेत पारेको छ । अख्तियारले सचिव तथा महानिर्देशकहरूले विकास निर्माण, सुशासन र सेवा प्रवाहको कार्यमा बेवास्ता गरेको भन्दै आफ्नो जिम्मेवारीअनुसारका काम...

ग्यास आयात आठ अर्बले घट्यो
  • खबरदाता

कात्तिक -१६, २०८० काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको खपत घटेको छ । ग्यासको आयात घटेसँगै खपतमा कमी भएको हो । विगतका वर्षमा वार्षिक १० देखि १५ प्रतिशत ग्यासको खपत बढ्ने गरेकामा गत आर्थिक वर्षमा पाँच प्रतिशतले खपत घटेको...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८