• वैशाख १७, २०८१, सोमवार Monday, 29 April, 2024

आईसीसी ट्वान्टी–२० छनोट : विश्वकप यात्राको लागि जित्नै पर्ने दबाबमा नेपाल

  • खबरदाता

आईसीसी ट्वान्टी–२० छनोट : विश्वकप यात्राको लागि जित्नै पर्ने दबाबमा नेपाल

कात्तिक १७, २०८०

चितवन । आईसीसी ट्वान्टी–२० विश्वकप एसिया छनोटको सेमिफाइनलमा आज युनाइटेड अरब इमिरेट्स ९युएई० र नेपालबिच प्रतिस्पर्धा हुँदैछ । विश्वकप छनोटका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब छ ।

युएई समूह ‘बी’ को विजेता र नेपाल समूह ‘ए’ को उपविजेताको रूपमा सेमिफाइनल आएका हुन् ।

मूलपानीस्थित क्रिकेट मैदानमा हुने खेलमा दुवै टिम जितको लक्ष्यसहित मैदान प्रवेश गर्दै छन् । खेल बिहान ११ बजेदेखि सुरु हुनेछ ।

 

  • प्रकाशित मिति : कात्तिक १७, २०८०, शुक्रवार ०७:०३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८