• मंसिर ८, २०८३, मंगलवार Tuesday, 24 November, 2026
भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड जाँदै
  • खबरदाता

कात्तिक १८, २०८० भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री प्रचण्ड आफैं जाने भएका छन् । जाजरकोटलाई केन्द्रविन्दु बनाएर शुक्रबार राति पौने १२ बजे ६. ४ म्याग्नेच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले त्यस क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । खोज, उद्धार र...

नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै
  • खबरदाता

कात्तिक १८, २०८० चितवन । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार देशको पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन...

भूकम्पमा परी सानीभेरीमा पाँचको मृत्यु, १० घाइते
  • खबरदाता

कात्तिक १८, २०८०   गए राति गएको भूकम्पमा परी रुकुम पश्चिमको सानी भेरी गाउँपालिका पाँच जनाको मृत्यु भएको छ । जाजरकोटको रामिडाडा केन्द्रबिन्दु बनाएर गएको भूकम्पमा परी मृत्यु हुनेमा वडा नम्बर २ परियार टोलका महावीर दमाईकी छोरी १२ वर्षीया मनिषा...

कार्तिक १८ गते शनिबार : आजको पञ्चाङ्ग एवम् तपाइको भाग्य
  • खबरदाता

कात्तिक १८, २०८०   -अनन्तश्री राजगुरु जगतगुरु वीरेन्द्र परम्हंश ज्योतिषाचार्य आजको पञ्चाङ्ग श्रीशाके १९४५ नेपाल सं. ११४३ पिङ्गलनाम संवत्सर शरद ऋतु वि.सं. २०८० कार्तिक १८ गते तद्अनुसार सन् २०२३ नोभेम्बर ४ तारिख शनिबार कार्तिक कृष्णपक्षको सप्तमी तिथि पुनर्वसु नक्षत्र १०ः९...

जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुखको भुइँचालोमा मृत्यु
  • खबरदाता

कात्तिक १८, २०८० शुक्रबार रातिको भुइँचालोमा परेर जाजरकोटको नलगाड नगरपालिकाका उपप्रमुख सरिता सिंहको मृत्यु भएको छ। सदरमुकाम खलंगास्थित माथिल्लो थाप्लेमा सुतिरहेको अवस्थामा घर भत्किँदा उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी किशोर श्रेष्ठले जानकारी दिए। उनका अनुसार घटनास्थलबाट उद्धार गरी...

जाजरकोटमा लगातार भूकम्पका धक्का
  • खबरदाता

कात्तिक १८, २०८० चितवन। शुक्रबार राति जाजारकोटको रामीडाँडा आसपास केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पपछि निरन्तर साना र ठुला पराकम्प गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।...

भुइँचालोले रूकुम र जाजरकोटमा कम्तिमा ३५ जनाको मृत्यु, सयौं घाइते
  • खबरदाता

कात्तिक १८, २०८० पश्चिम नेपालमा शुक्रबार राति आएको ६.४ म्याग्निच्युडको भुइँचालोले अहिलेसम्म कम्तिमा ३५ जनाको ज्यान गएको पुष्टि भएको छ। रूकुमको आठविसकोट नगरपालिकामा कम्तिमा १४ जनाको मृत्यु भएको छ भने रूकुमकै सानीभेरी गाउँपालिकामा ५ जनाको मृत्यु भएको छ। त्यस्तै, जाजरकोटको...

चितवनमा भूकम्पको धक्का महसुस
  • खबरदाता

कात्तिक १७, २०८० चितवन । चितवनमा भूकम्पको धक्का महसुस गरिएको छ । राति ११ बजेर ४८ मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको हो । थप जानकारी आउन बाँकी छ।

बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु
  • खबरदाता

कात्तिक १७, २०८० बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बर्दियामा शुक्रबार पाटे बाघकोआक्रमणबाट गायत्री डाँगीको मृत्यु भएको हो । जिल्लाको मधुवन नगरपालिका–५, स्थित चिरौटे सामुदायिक वनमा बाख्रा चराउन र घाँस दाउरा लिन गएको अवस्थामा बाघले आक्रमण गरेको प्रहरीले...

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८