• वैशाख १२, २०८३, शनिवार Saturday, 25 April, 2026

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुरमा श्रेष्ठ पक्राउ

  • खबरदाता

भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुरमा श्रेष्ठ पक्राउ

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले भीषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठलाई पक्राउ गरेको छ ।

उनीमाथि सार्वजनिक खरिद अनुगमन कार्यालयको ठेक्काको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गर्ने कार्य गरेको उजुरी निवेदनका आधारमा पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

उनीविरुद्ध साइबर ब्यूरो भोटाहिटीमा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता भएको जानकारी दिइएको छ ।

  • प्रकाशित मिति : वैशाख ११, २०८३, शुक्रवार २०:४० बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८