• साउन १०, २०८३, आइतवार Sunday, 26 July, 2026

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो

  • खबरदाता

मुग्लिन–नारायणगढ सडकखण्डमा पहिरो

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा ढुंगा खस्दा सवारी आवागमन एकतर्फी गरिएको छ।

उक्त सडकखण्डको गाइघाटनजिकै माथिबाट ढुंगा खस्दा सवारी आवागमन एकतर्फी भएको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

पहिरो हटाउन सुरु गरिएको सडक डिभिजन कार्यालय भरतपुरले बताएको छ ।

  • प्रकाशित मिति : साउन ९, २०८३, शनिवार ०७:४८ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८