• वैशाख ३१, २०८३, बिहीवार Thursday, 14 May, 2026

बालेन बने रास्वपा संसदीय दलको नेता

  • खबरदाता

बालेन बने रास्वपा संसदीय दलको नेता

काठमाडौं । रास्वपाले संसदीय दलको नेतामा बालेन शाहलाई सर्वसम्मत चयन गरेको छ । सभापति रवि लामिछानेको प्रस्तावमा सर्वसम्मत दलको नेता चयन गरिएको रास्वपाले जनाएको छ ।रास्वपा केन्द्रीय समितिको बैठक अहिले घण्टीघरमा बसिरहेको छ । यसअघि केन्द्रीय समितिको बैठकमा बालेनलाई दलको नेता बनाउने प्रस्ताव पनि सर्वसम्मत पारित भएको थियो ।

  • प्रकाशित मिति : चैत १२, २०८२, बिहीवार १६:५३ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८