• वैशाख ३१, २०८३, बिहीवार Thursday, 14 May, 2026

नवनिर्वाचित सांसदले लिए शपथ

  • खबरदाता

नवनिर्वाचित सांसदले लिए शपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार (चैत १२) ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराएका हुन् ।

सिंहदरबारस्थित बहुउद्देश्यीय हलमा शपथ कार्यक्रम आयोजना गरिएको थियो । संसद्‌मा निर्वाचित सदस्यले पहिलो बैठकमा सहभागी हुनुअघि शपथ लिनुपर्ने प्रावधान छ । सोहीअनुसार उनीहरूलाई शपथ गराइएको हो ।

ज्येष्ठ सदस्य केसीले भने बुधबार (चैत ११) राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतलनिवासमा आयोजित कार्यक्रममा शपथ लिएका थिए ।

  • प्रकाशित मिति : चैत १२, २०८२, बिहीवार १५:५६ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८