• कात्तिक १७, २०८३, मंगलवार Tuesday, 03 November, 2026

सदस्यता वितरण गर्दा १८–३० वर्ष उमेर समूहलाई प्राथमिकतामा राख्न कांग्रेसको नयाँ परिपत्र

  • खबरदाता

सदस्यता वितरण गर्दा १८–३० वर्ष उमेर समूहलाई प्राथमिकतामा राख्न कांग्रेसको नयाँ परिपत्र

नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण गर्दा १८ देखि ३० वर्ष उमेर समूहलाई प्राथमिकतामा राख्न भन्दै नयाँ परिपत्र जारी गरेको छ ।

महामन्त्री गगन थापाले गरेको परिपत्रमा नयाँ क्रियाशील वितरण गर्दा १८ देखि ३० वर्षभित्रकालाई प्राथमिकतामा राख्न भनिएको छ ।

परिपत्रमा सदस्यता लिन इच्छुक सबैलाई सदस्यता दिन भन्दै आवश्यक परे सतप्रतिशत बढी सदस्यता फारम उपलब्ध गराउने भनिएको छ । समाजिक क्षेत्रमा सक्रियहरूलाई क्रियाशील वितरणमा सहजीकरण र आकर्षित गर्न पनि परिपत्रमा भनिएको छ ।

 

  • प्रकाशित मिति : मंसिर २५, २०८२, बिहीवार १८:३१ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८