• कात्तिक १७, २०८३, मंगलवार Tuesday, 03 November, 2026

आज बालाचतुर्दशी पर्व, पितृको सम्झनामा शतबीज छरिँदै

  • खबरदाता

आज बालाचतुर्दशी पर्व, पितृको सम्झनामा शतबीज छरिँदै

आज बलाचतुर्दशी पर्व मनाइँदै छ । हरेक वर्ष मार्ग शीर्ष कृष्ण चतुर्दशीका दिन यो पर्व मनाउने गरिन्छ।

यस दिन पशुपतिनाथसहित देशभरका शिवालय परिसरमा दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरिँदैछ ।

मार्गशीर्षकृष्ण त्रयोदशीको रातमा ९मंगलबार राति० दीपदान गरी बसेका भक्तजनले चतुर्दशीका दिन बिहानै दिवंगत पितृको स्मरणमा सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्दछन् ।

शतबीज छर्न पशुपतिनाथ लगायत शिवमन्दिरमा बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

 

  • प्रकाशित मिति : मंसिर ३, २०८२, बुधवार ०६:३५ बजे

प्रकाशक

गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.

फोन :- ९७७-५६५९४४४०

ईमेलः khabarmuluk@gmail.com

सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८