चैत्र २०,२०७७ नेपाल टेलिकमले पहिलो पटक फाइभजी परीक्षणको स्वीकृती पाएको छ । सूचना प्रविधि तथा सञ्चार मन्त्री पार्वत गुरुङ अध्यक्ष रहेको रेडियो फ्रिक्वेन्सी निर्धारण समितिले टेलिकममार्फत फाइभजी परीक्षण गर्न एक वर्षको लागि अनुमति दिएको हो । सूचना प्रविधि तथा सञ्चार...
चैत्र ११,२०७७ पूर्व मन्त्री तथा नेकपा एमालेका केन्द्रीय सदस्य गोकुल बाँस्कोटा नेपाल पत्रकार महासंघको हालसम्म सदस्य कायमै रहेको खुलेको छ । महासंघको निर्वाचन नजिकिएसँगै सार्वजनिक पत्रकारहरुको मतदाता नामावलीबाट बास्कोटा हालसम्म नै महासंघको सदस्य रहेको पाइएको हो । बास्कोटा पूर्व...
चैत्र–८, २०७७ चितवन । विश्वमै दुर्लभ मानिएको एक सिँगे गैँडाको भोली सोमवारबाट गणना गरिने भएको छ । देशका चार वटा निकुञ्जमा मात्रै पाइने गैँडाको गणना गर्न खटिने गणक, माउतेलाई तालिम समते दिइसकिएको छ । ३ सय बढि मानवीय जनशक्ति र...
फाल्गुण–११, २०७७ सञ्चारकर्मी तथा कार्यक्रम प्रस्तोता रवि लामिछाने ग्यालेक्सी फोर के टिभी मार्फत दर्शकमाझ आउने भएका छन् । गोरखा मिडिया नेटवर्क प्रा.लिद्धारा सञ्चालनमा आएको उक्त टिभी च्यानलले सहि सूचना, स्वास्थ्य र मनोरञ्जन लगायतका पृथक सामाग्रीहरु प्रशारण गर्ने प्रालीले जनाएको छ...
विज्ञापन, सेयर, लाइक, कमेन्ट रिपोस्ट गर्न नपाइने माघ ३०,२०७७ सरकारले मुलुकभित्र खुलेका सबै किसिमका सामाजिक सञ्जाल दर्ता गर्नुपर्ने प्रावधानसहित नयाँ निर्देशिकाको मस्यौदा तयार गरेको छ । मस्यौदाअनुसार दर्ता नभएका सामाजिक सञ्जाललाई सरकारले प्रतिबन्ध लगाउन सक्नेछ । निर्देशिका कार्यान्वयनमा आए अब फेसबुक, ट्विटर,...
मुलुकको सबैभन्दा बढी नाफा गर्ने कम्पनी एनसेलका स्थानीय साझेदारहरूले करोडमा शेयर हात पारेर अर्बमा कर छली गरेको हुनसक्ने खोपके र फाइनान्स अन्कभर्डको अनुसन्धानबाट खुलासा । पौष २१,२०७७ - खोज पत्ररिता केन्द्र मलेशियाको आजीयाटा र स्वीडेनको टेलियाले ‘ट्याक्स हेभन’ मुलुक ९कर...
फेसबुकसँग अपिल गर्नका लागि पर्याप्त अवसरहरू हुनेछन् त्यसैले तत्कालै फेसबुक टुक्रिहाल्ला भन्ने नसोच्दा हुन्छ। मंसिर २५,२०७७ अमेरिकामा फेसबुकलाई टुक्र्याउन भन्दै मुद्दा दायर भएको छ । अमेरिकाका ४५ भन्दा धेरै राज्यका अभियोजनकर्ताहरूले फेसबुकले गैरकानुनी कदममार्फत् आफ्ना प्रतिस्पर्धीहरूलाई किन्ने र प्रतिस्पर्धालाई...
मंसिर–११, २०७७ वाग्मती प्रदेश सरकारले सङ्घीय राजधानी काठमाडौँलगायत विभिन्न शहरलाई प्रदेशको राजधानी हेटौडासँग जोड्न सरकारी बस सञ्चालन गर्ने गृहकार्य शुरु गरेको छ । भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशअन्तर्गत काठमाडौँलगायत विभिन्न शहरमा केही महिनाभित्रै विद्युतीय बस र अन्य सवारी...
मंसिर–५, २०७७ चितवन । माडी नगरपालिका ५ नयाँपिपरियाका युवा सक्षम बरालले मेडिकल ड्रोन बनाई उडानको सफल परीक्षण समेत गरेका छन् । प्रविधिजन्य विभिन्न मोडेलहरु तयार गरी प्रदर्शन गर्दै आएका बरालले ड्रोन बनाई सफल उडान गरेका हुन । उनले बनाएको ड्रोनले...
गृहनगर पब्लिकेसन प्रा.लि.,भरतपुर ,चितवन ,नेपाल.
फोन :- ९७७-५६५९४४४०
ईमेलः khabarmuluk@gmail.com
सूचना तथा प्रसारण बिभाग दर्ता नं.२०३७/०७७-७८